माया बसेछ कि खै? तिमिलाई नै भेटूँभेटूँ लाग्छ
मिटिक्क आँखा नझिम्काइ देखूँदेखूँ लाग्छ!
तिम्रो मनको मझेरीमा जूनतारा झारी;
प्रेमको सारङ्गी अन्धकारमा रेटूँरेटूँ लाग्छ!!
❣️🌼❣️
जस्लाई खोजेको हो उसलाई टोल्न नसक्ने
बेथिती विरुद्ध किन बोल्न नसक्ने?
मुखमा कागज कोचार्याछ कि क्या हो तिम्रो!
अन्यायमा कत्ती मुख खोल्न नसक्ने!!
#शुभ_दिन!!!
😶🙏😶
Never reply to someone who texts you after a long time because they feel bored, they feel low, they have nothin' to do, they have not option except you.
They are not the real ones. Don't be used and throw repeatedly. You are not someone who is their free time stuff.
😶🙏😶
स्कुलमा पढ्दा truth कि dare game खेलिन्थ्यो!
अनि dare परेपछी
"चेन खुल्लै भएको झोला" अगाडी पट्टी बोकेर
पूरा स्कुल को कम्पाउन्ड घुमिन्थ्यो।
तर पनि कुनै awkward हुँदैनथ्यो!!
❣️🙈❣️
पाले पनि फाले पनि उहाँकै भरमा भएपछी
स्वतन्त्र होईन सधैं भरी उहाँकै डरमा भएपछी!
किन जानु र हरेक दिन पिपलको बोट पुज्न चौतारी;
भगवानको रुपमा प्रत्यक्ष आमाब��बा घरमा भएपछि!!
#शुभ_प्रभात!!
🙏❣️🙏
प्रायः आमाबुबाहरुले आफ्ना छोराछोरीलाई
अर्काका छोराछोरी सङ्ग दाँज्ने गर्नुहुन्छ;
फलानाको छोरो यस्तो फलानाकी छोरी यस्ती भन्दै!
तर उहाँह���ुले फलानाका छोराछोरीको देखावटी व्यबहार मात्र देख्नुभएको हुन्छ!!
❣️🙏❣️
हामी कति स्वार्थी छौँ!
आफ्नोमा सुन्दरता कायम गर्न,
स्वतन्त्र उड्ने सुगालाई ल्याएर पिंजडामा थुन्छौँ!
अनि स्वतन्त्र पौडिने माछालाई ल्याएर
Aquarium मा हाल्छौँ!!
😶❣️😶