....अत्यन्तै जरुरी ...
पत्रकार महासंघ काठमाडौं शाखा सदस्य केशव न्यौपानेले भर्खरै फाेन गर्नुभयो।
उहाँ लगायतको ठुलो समुह रसुवा कालिकामा हुनुहुदाे रहेछ। त्यहाँ कुनै उद्धार तथा अन्य कुनै व्यवस्था भएको रहेनछ। ग्यास ,खाने पानी र खाद्यान्न केहि नभएकोले त्यहाँका नागरिक मर्ने अबस्था भएको रहेछ। सहयोग पुर्याउन सक्ने काेहि हुनुहुन्छ भने त्यहा सहयोग पुर्याउनु पर्याे। राज्य रसुवा पनि पुगाेस।सहयोग रसुवा पनि पुगोस् ।
केशव न्यौपाने 9841446333