उपचारको क्रममा बिरामीको मृत्यु भएपछी नारायणी अस्पताल बिरगंजमा आक्रोशित बिरामी पक्षले चिकित्सकमाथी यसरी आक्रमण गरेका छन् ।
कार्यस्थलमै स्वास्थ्यकर्मीहरु यसरी असुरक्षित रहेर कसरी स्वास्थ्य सेवा दिन सक्छन् ?
नेपाल मेडिकल काउन्सिलले डा. सुधीर कुमार साहलाई नेपाल मेडिकल काउन्सिलको Code of Ethics र professional Conduct मा उल्लेख भएको आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सात दिनभित्र पेश गर्न आदेश दिएको छ ।
@SwasthyaPati
सरकारले भोलि (आइतबार) र पर्सि (सोमबार) सार्वजनिक बिदा दिएको छ ।
देशभर आएको अविरल वर्षासँगैको प्रतिकूल अवस्थालाई मध्यनजर गर्दै थप दुई बिदा दिने निर्णय भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
NAMS अन्तर्गतका आवासीय चिकित्सकहरुले बिगत तीन महिनादेखिको निर्वाह भत्ता नपाएको भन्दै भोलिदेखी सेवा बहिस्कार गरि आन्दोलन गर्ने घोषणा गरेका छन् ।
@SwasthyaPati
प्रा.डा. गोविन्द क��सीले यही भदौ १५ गते आइतबारदेखि सत्याग्रह सुरु गर्ने भएका छन् ।
मेडिकल शिक्षा सुधारको लागि लामो समयदेखि सत्याग्रलगायत दबाबमुलक अभियान चलाउँदै आएका केसीले पुन: सुरु गर्ने घोषणा गरेका छन् ।
भारतको प्रसिद्ध मेडिकल कलेज AIIMS ले आवासीय चिकित्सकहरुल���इ लगातार १२ घन्टा भन्दा बढी काममा लगाउन नपाउने आधिकारिक पत्र सार्वजनिक गरेको छ ।
..
नेपालमा भने अझैपनी "लगातार ३६ घन्टा काममा नघोटिए चिकित्सकले कसरी सिक्छ्न्" भन्ने भाष्य ब्पाप्त रहेको पाइन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतका विभिन्न निकायहरूमा २ हजार बढी जनशक्ति कम भएको भन्दै
गरिएको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) अर्थ मन्त्रालयले बजेट अभाव भन्दै फिर्ता गरिएदिएको छ ।
६२ जना चिकित्सक नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कार्यालय पेरिस डाँडामा आज उनीहरुलाई खादा-माला लगाएर स्वागत गरेका हुन्।
तस्बिर : प्रचण्ड सचिवाल��
उपचारको क्रममा"लापरबाही" कारण बिरामीको मृत्यु भएको घटनामा उपभोक्ता अदालतले हालसम्मकै ठु���ो क्षतिपूर्ति तिराउने फैसला गरेको छ ।
बिहीबार इजलासले हिमाल हस्पिटल प्रालि र उपचारमा संलग्न डाक्टरलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने फैसला गरेको हो ।
@SwasthyaPati