यो दुनियाँ अजिबको छ,
जसले प्रेम देखेन
उसले त्योभन्दा बाहेक हरेर कुराहरू सजिलै देख्यो !
माया कहिले देखेन, सधैं घृणा मात्रै देखिरह्यो
अनि सोचिरह्यो
म सहि छु, मैले जे भन्छु जे सोच्छु त्यो नै सत्य हो !!
बाँचिरह्यो सधैं यस्तै यस्तै भ्रम बोकेर ....😌
#MrFoorkey