मुलुकको वर्तमान संविधान प्रतिगामी छ र यसले मुलुकलाई अग्रगामी बनाउन सक्दैन ...
संशोधनले मात्र सहि मार्ग पहिल्याउन गाह्रो हुन्छ।
खारेजी नै उत्तम विकल्प हो !!
Temples of my Education.
Institutions I am proud of...
1. Durga High School, Fulbari, Taplejung
2. Dhulabari High School, Dhulabari, Jhapa.
3. Mahendra Morang College, Biratnagar
4. Institute of Chartered Accountants of India
SALUTE !!
Nijgadh International Airport :
This Airport is needed not only to handle the growing number of passengers, but it is also of critical importance for National security.
Nepal should prioritize this project and seek India's cooperation to complete it as soon as possible.
चिया तथा कफी खेती विस्तार सरकारको प्राथमिकतामा छ : डा. राजेन्द्रप्रसाद मिश्र
कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा। राजेन्द्रप्रसाद मिश्रले चिया तथा कफी खेतीलाई सरकारले प्राथमिकतामा राखेर प्रवद्र्धन तथा विस्तारका कार्यक्रम अघि बढाएको बताएका छन् । २२ औँ राष्ट्रिय कफी दिवसको अवसरमा उनले युवाहरूमा चिया तथा कफी खेतीमार्फत नेपालमै व्यावसायिक भविष्य बनाउन सकिन्छ भन्ने आत्मविश्वास विकास हुनु सबैभन्दा महत्वपूर्ण पक्ष रहेको बताउँदै सरकारले चिया तथा कफी खेतीलाई प्राथमिकतामा राखेर प्रवद्र्धन तथा विस्तारका कार्यक्रम अघि बढाएको बताए ।
Substantial investment in the tourism sector across the mountainous regions—stretching from the east to the far west—could transform Nepal into a tourism paradise.
Foreign direct investment would be an attractive proposition.
An excellent opportunity for Indian entrepreneurs !!
मुलुक समृद्ध भएको...
हरेक घरपरिवारले पर्याप्त आम्दानी गरिरहेका...
मुलुकभर पूर्ण शान्ति छाएको...
समाजमा सद्भाव रहेको...
मुलुकको शाशन प्रशाशन चुस्त दुरुस्त भएको...
सबै जनताहरु खुशी भएका...
यस्तो सपना पो देखिन्छ त दिउसो सुत्यो भन्देखुन् !!
Nepal lacks the capacity to monitor the Himalayas on its own; therefore, it should request neighboring countries to take up this task immediately.
India should seize the opportunity during the Nepalese PM’s visit to build consensus on the core foundations of this initiative.
लोकतन्त्र र संसदीय व्यबस्थाको अभ्यासको अनुभव सिकाई बटुल्न हाम्रा सांसदहरु विदेशी मुकुकमा जाने चलन जुनसुकै राजाको पालामा शुरुभएको भएपनि यो चलन बडो अच्छा रछ...
सांसदहरु पनि तीर्थयात्रामा जानुपर्छ बेलाबेलामा !!
'नेपाल बाहुनहरुले थामेको मुलुक हो' भन्थे मेरा एकजना हिन्दुस्तानी सहकर्मी मीत्र...
मैले त्यस्तो हुदै होइन भन्दा 'गोर्खा आर्मी' को उदाहरण दिन्थे।
दार्जेलिङ्गको स्वायतत्ताको समस्या नै नेतृत्वको अभाब हो भन्ने गर्थे !!
कालापानी लिपुलेक र लिम्पियाधुरा :
नेपालको स्वामित्व रहनेगरी हिन्दुस्तानलाई भाडामा दिए भै गो नि सय बर्षका लागि त्यसपछि सम्झौता नविकरणको शर्त राखेर...
यो विवाद यसैपाला टुंग्याउनुपर्छ है सर जी !!
'समझ में ना आए तो दुक्की फेको..'
यसो भन्ने गर्थे तास खेल्दा उ बेला
अब ऐले न मुलुकको राजनीति बुझिन्छ न त विश्वकै।
त्यसैले 'दुक्की' मुलुकहरु चपेटामा परिरहेकाछन्।
देवा रे देवा !!