भविष्यमा म एक सफल किसान बन्छु भनेर लक्ष्य राख्ने स्कुले विद्यार्थी सायदै भेटिएलान् । किनकि हामीलाई सिकाएको नै यही छ- दीन, दु:खी र विपन्न वर्गले गर्ने काम हो, कृषि ।
https://t.co/NtTWAG1JBa
जागिरमै अल्झिने सुमनामा मन भएन । तर गर्ने के ? भन्ने प्रश्नले उनलाई एउटा मोडमा लगेर उभ्याइदियो, जहाँबाट सुरु भयो फाइनलाइन पेन्सिल उद्योगको कथा ।
https://t.co/S5fLaiD2L7