@NirmalPrasai5 काङ्ग्रेसका देउवा वा कुनै नेता मरे राजकीय सम्मान काङ्ग्रेसले नगरोस् । परिवर्तन अरुलाइ आक्रोश क्रोध र प्रतिशोध देखाउदैमा आउदैन। परिवर्तनको शुरुआत आफै बाट गर्नोस्। अरु बाट आशा नगर्नुस् ।
@NirmalPrasai5 गलत भ्रम नछरे हुन्छ्। पाकिस्थान बङगालादेश पहिचान नपाउदा टुक्रेको देश हो। पहिचान पाएकोभए टुकृने थिएन। भारतले यहि बाट पाठ सिकेर बिहारिलाइ बिहार, नागा लाई नागालेन,पन्जाविलाइ पन्जाप,तिलङना लाई तिलङगना, बङगालीलाई वेस्ट बाङगाल आदि पहिचानको आधारमा प्रदेश दिएर सय टुक्रा हुनु बाट बचेकोछ।
@baburamdhakal27 बेदमा गोरुको मासु खाएको उल्लेख छ। पछि हटाएको हो। गोरु नखानेले गोरु खानेलाइ दण्ड दिने हो भने ? बाख्रा खसी नखानेले बाख्फा खसी खानेलाइ दण्ड दिए के हुन्छ ? हामी सबै अपराधी हुन्छौ! दण्डीत हुन्छौ। राक्षस हुन्छौ। खानेले खाउँ। पाल्नेले पालाउँ। पुज्ने लाई पुजाउँ। जोत्नेले जोताउँ।
मासु मान्छेको स्वाद अनुसार खाने चिज हो । मासुमा समेत धर्म लादेर मान्छेहरुले गर्न खोजेको के हो ? राज्यले गोरुको मासु खान प्रतिबन्ध लगाउन मिल्छ भने खसीको मासु खान किन प्रतिबन्ध लगाउन नमिल्ने ? अरे यार कम्तिमा खानेकुरामा स्वतन्त्रता देऊ ।
विदेश बाट आउने भाटभटेनी बिगमार्टतिरको बिफ मिट मा कानुन लाग्दैन, ट्रक ट्रक गाई गोरु सीमा पारी बेच्न र काट्न कानुन लाग्दैन,सडकको छाडा गाई गोरु खाँदा कानुन लाग्ने रे ,कस्तो कानुन हो त्यो? कस्ले बनायो यस्तो नियम कानुन? धर्म निपेक्षता भन्या के? नागरिकता त्यागेर जानेको कुरै ठूला।
न्याय खोजिरहेका आरती साहको परिवार र आन्दोलनकारीमाथि प्रहरी बाट जुन किसिमको दमन र ज्यादती भयो त्यो निन्दनीय छ । आन्दोलनकारी महिलालाई नियन्त्रण गर्न पुरुष प्रहरीद्वारा भएको अशोभनीय कार्यको हामी घोर निन्दा गर्दछौ ।