दाेलखाकाे कालिञ्चाेक, चरिकाेट, जिरी, कुरीतिरकाे यात्रामा लागियाे, तेता हुने साथिहरुसित पक्कैपनि भेटघाट अनि भलाकुसारी हुने नै छ🌹❤️
#travel#tour#Jiri#charikot#kuri#tourism
धर्मका नाममा समाजमा देखासिकी, हाेडबाजी अनि द्वन्द्व बढ्दाे छ, मेराे बुझाई चाँही यस्ताे छ है, हजुरहरुकाे के छ कुन्नी ?
#religion#society#humanity#foryou
८३ वर्षीय बुबा हरेक दिनजसाे बिहान उठेर घरछेउकाे चाैताराे र मन्दिर अगाडी झरेका वरपिपलकाे पात बडारेर सफा गर्ने गर्नुहुन्छ, याे उमेरमा पनि यस्ताे सकृयता देखेर साह्रै गर्व लागेर आउँछ मलाई, सायद हामी याे उमेरसम्म सकृय रहन सक्छाैं कि सक्दैनाैं हाेला
#life#goodvibes#positivevibes
उबेलाँ हाँमी यस्तै सारङ्गिवादकबाटै समाचारहरु सुन्थ्याैं, आँखाबाट आँशु झर्थेन मात्र, कतिपय अवस्थामा आंग नै जिरिङ्ग समेत हुन्थ्याे, विडम्बना अचेल यस्ता वादक एवं गीतसंगितका बाहकहरु हराए सायद हामी प्रविधिमैत्री बन्दैगयाैं, तथापि बागलुङका युवा श्याम गन्धर्वप्रति हार्दिक आभार 🌹🙏