🇳🇵
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट
नयाँ वर्ष २०८३ सालको
अवसरमा बक्सेको शुभकामना!
Message Delivered by His Majesty
King Gyanendra Bir Bikram Shah Dev
on the Occasion of the New Year BS 2083!
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी!
आज आफ्नै नसामा बगिरहेको रगत ले तड्पाई रहेको छ । चल अचल आफ्नै ज्यान आफैलाई भारि भैरहेको छ । पंखा चलिरहेको छ, मौसम पनि शितल छ । त्यै पनि खै के ले हो एकदम जलाई रहेको छ। मलाई आज खै किन हो ,आफ्नै ढुकढुकी ले अत्याइरहेको छ ,यो ��न मस्तिष्कमा आउने सोच हरुले तर्साइरहेको छ ।
#🙏❤️🌹