तपस्या बिजनेस म्यानेजमेन्ट प्रा. लि.को प्रधान कार्यालय अब काठमाडौंको नयाँ बानेश्वरस्थित संगमचोक, सूर्य विक्रम मार्गमा, सनशाइन सेकन्डरी बोर्डिङ स्कुलको नजिकै सरेको जानकारी गराउँछौँ। हाम्रो नयाँ कार्यालयमा यहाँहरूलाई स्वागत गर्न हामी उत्सुक छौँ।
map: https://t.co/lkcwoUvipM
नेपालीहरूको महान चाड बडा दशैँको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै २०८१ असोज २३ देखि कार्तिक १ गते सम्म तपस्या विजनेश मेनेजमेन्ट प्रा.लिका प्रधान कार्यालय तथा सम्पूर्ण शाखा कार्यालय बन्द रहने व्यहोरा जानकारी गराउन चाहन्छौँ ।
साथै यहाँहरूको समय शुभ रहोस्, शुभकामना!!