जहाँ बिरामीको लागि छुट्ट्याएका ट्वाइलेट फोहर अनि घिनलाग्दो हुन्छन् किनकि स्टाफले त्यहाँ जान नपरेपछि उनीहरूलाई खासै मतलब हुने कुरा पनि भएन
सरकारी अस्पतालको यस्तो अवस्था कहिले सुध्रिएला ?
@hello_sarkar@sushilakarkinp
हाम्रो अस्पतालको वार्ड, इमर्जेन्सी वा पोस्ट सर्जरी वार्ड धेरैजसो ठाउँमा वार्ड रुम भित्रको ट्वाइलेट स्टाफको लागि भनेर रिजर्भ हुन्छ जबकि सबैभन्दा नजिकको ट्वाइलेट बिरामीको लागि हुनुपर्ने जसले केही हदसम्म भएनी बिरामीलाई सहज हुन्थ्यो
मैले उतिबेलै लेखेको थिएँ प्रधानमन्त्रीले निजि कम्पनीलाई नाफा कमाइदिन विज्ञापन बटुलेर खानका लागि हप्ताको १/२ घण्टा समय दिनु भ्रष्टाचार हो, प्रधानमन्त्रीको समय जनताको समय हो भनेर... तर नेपालमा कुरा ढिलो बुझ्छन् ... लिंक https://t.co/i75kT6tYEH हेर्नुहोला
@brb1954 मास कि दाल हरु जे जती चस्किन्छ हिन्दु हरु लाइ नै देखेर चस्किन्छ हैन.
गाई गोरु काटे बोलेनऊ, धर्म प्रचार को लागी के कति हुदै छ देखेनऊ, बुद्द जन्मेको देश मा बुद्दिस्ट हरु सकिन लागी सके देख्दैनऊ .वस हिन्दु ले मात्र केइ हल्लिन भएन
दिन कुर्दै गर एक दिन नराम्रो सङ भेट्टाउने दिन नि आउछ|