Emotional: भुमिका पौडेल पोखरेले आफ्नो श्रीमान बितेको १ वर्ष पछि तिथिको काम सकेर घरमा पुजा गरी श्रीमानले बिहेमा दिनुभएको उपहार सिन्दुर, पोते र चुरामा सजिदै समाजिक संजालमा लेखेको कुरा धेरैले मन पराउनु भएको छ। उहाँ भन्नू हुन्छ, "भगवानले उहालाइ म बाट खोसे पनि उहाले दिनुभएको उपहार हरु मसङ सुरक्षित थिए र रहने छन। जब मलाइ ति उपहारहरु लगाउन मन लाग्छ म लगाउने छु। यस कार्यमा समाजले तोकेको नियम भन्दा मेरो भावनालाइ बढी महत्व दिएर सहयोग गर्नुहुने सबैप्रति आभारी छु।" ❤️
The #First & only #Wildlife#Hospital in #Nepal established at #Sauraha, #Chitwan is now in operation. The hospital will serve the injured and diseased wildlife across Nepal.
https://t.co/a4ulE3kpP4