सरकारको आर्थिक कूटनीति प्राथमिकता, चीनको छिमेक सघाउने नीति, नेपालमा लगानी आवश्यकताबीच चीन र नेपालबीच आर्थिक कूटनीति कस्तो हुनसक्छ भन्नेबारे आजको चाइना डेलीमा प्रकाशित मेरो टिप्पणी। My commentary on Nepal-China Economic Diplomacy - published in China Daily-https://t.co/osWfaU9SZz
#CUC, as a top university in the fields of animation, game development and digital media art in China, has jointly launched the “2+2 Overseas Study Preparatory Program (DAP Digital Art Direction)” with renowned overseas institutions.
The 3rd Global Youth Bilingual Host & Anchor Contest, hosted by Communication University of China, has been launched! The deadline for submissions is May 30th, 2025!
In the previous two editions, over 1,200 participants from 344 universities, media organizations, and institutions from 41 countries and regions took part, with 33 languages represented!
Winning participants will have the opportunity to attend the competition's flagship event, "Amazing China Tour," where they will deeply experience traditional Chinese culture and contemporary arts, engage in cultural tourism, and enjoy in-depth study tours.
For more details, scan the QR code to follow @Zenia_219
दक्षिण एसिया युद्धको चपेटामाः
यसअघि नै युद्धग्रस्त विश्वमा अर्को युद्ध थपिएको छः भारत-पाकिस्तान युद्ध २०२५। भारतद्वारा "अपरेशन सिन्दुर" नाममा हवाई आक्रमण, पाकिस्तानी चेतावनी- "सबै कुराको जवाफ दिइने छ"। प्रार्थना गरौं हाम्रा छिमेकीहरूले शान्तिको महत्त्व ढिलो हुनुअघि नै बुझ्ने छन्
तेजप्रसाद वाग्ले लेख्छन् : विश्वका दस अग्ला हिमालहरूमध्ये आठ वटा हुनुले अतुलनीय पर्यटकीय सम्भावना बोकेको छ । नेपालले आफूलाई पर्यावरणमैत्री हिमाली पर्यटनको अगुवाका रूपमा स्थापित गर्न सक्छ ।
https://t.co/DvZZm9opJq
तेजप्रसाद वाग्ले लेख्छन्– कतिपय व्यक्ति वा समूहको प्रसिद्धिको भोक, उनीहरूको राजनीतिक र आर्थिक उद्देश्यका लागि सामाजिक सञ्जाल प्रयोगकर्ता दुरुपयोग भइरहेका छन् https://t.co/EmzfVtCQhH
Recently, the 45th Cairo International Film Festival came to an end, and the work "David" created by students from #CUC Anima, won the Youssef Chahine Award for Best Short Film .
सूचना युगको प्रमुख चुनौती बनेको डिजिटल डिभाइडले शिक्षा, आर्थिक अवसर, स्वास्थ्य सेवा र सामाजिक सहभागिताका लागि दूरगामी प्रभाव पार्न सक्छ। प्रविधिको प्रभावकारी प्रयोग गर्न सक्षम बनाउन डिजिटल साक्षरता कार्यक्रममा लगानी गर्नुपर्छ ।- @Tejwagle
https://t.co/XNtPTMXzim
@tndahal7
तेजप्रसाद वाग्ले लेख्छन् : डिजिटल प्लेटफर्मले विरोध प्रदर्शनलाई समन्वय गर्न र सूचना फैलाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । यसले नागरिक र सरकारबीचको सम्बन्धलाई पुनः परिभाषित गरेको छ तर गलत सूचनाबाट हुने अराजकताको जोखिम भने निम्त्याएको छ ।
https://t.co/2UGpyLF7Zg
हामीले पढ्दै आएका छौं— अरनिकोले चीन गएर अनेक मठ-मन्दिर बनाए । अरनिकोबाहेक अरू थुप्रै नेपाली पनि थिए, जसले त्यहाँ गएर भव्य संरचनाहरू बनाए ।
यो भिडियोमा बेइजिङको विख्यात लामा मन्दिर बनाउने त्यस्तै ६ जना गुमनाम नेपाली कलाकारबारे खोजबिन गरिएको छ ।
https://t.co/PVETrSl5Mv
Just returned from an incredible trip to Gansu Province, China !
The serene beauty of the ancient Silk Road was truly captivating. Photography by: Samuel Rodríguez -Spain. #ExploreGansu
🏞️Behold the breathtaking beauty of Xixiasong Scenic Area in Chengxian county of #Longnan, #Gansu province!
⛰️With majestic green mountains, stunning peaks, the ancient Xixia plank road etched into sheer cliffs, and an ancient stone inscription of "Xixiasong," it's a must-see!
'शी शिया ट्रेस्टल' सन् १७१ मा पूर्वी हान वंशको समयमा पहाडमा रहेको चट्टानहरू काटेर निर्माण गरिएको पैदलमार्ग । Visited the Monument of Ode to Xi Xia in Ningxia Hui Autonomous Region ! @ExploreGansu