रास्वपाले चुनाव जित्यो।चलाउछन कसरी?त्यो उनीहरुकै कुरा।नयाँ सरकारले काम थालेको तीन महिना सम्म अरुले केही बोल्नु नै बेकार हो।जनता साझा थिए,छन र हुने नै छन।फरक कति मात्र हो भने आम जनताको रोजाईमा यस पल्ट उनीहरु परे,अझ यसो भनौ उनका बाचा जनताले पत्याए।खाँबो च��थोर्न बन्द गरे हुने !
मुकुलजी (@mukuldhakal), "#मार्गपरिवर्तन गर्नुभएकोमा धेरैधेरै बधाई तथा शुभकामना!
When facts change, I change. What do you do, sir? भनेर अब तपाईँले पनि प्रश्न सोध्न सक्ने हुनुभयो।
धरातलीय अवस्था बदलिँदा पनि नबदलिनेहरू वास्तवमा "पश्चगामी" हुन्।
तर नेपालमा वास्तविक पश्चगामीहरू चाहिँ आफूलाई अग्रगामी भएको दावी गर्छन्, जो वास्तवमा धरातलीय यथार्थ परिवर्तन हुँदा पनि परिवर्तन नहुने जडसूत्रवादी हुन्।
सञ्चारकर्मी र वाक स्वतन्त्रतामाथी राज्यको प्रहार सैह्य छैन । अझ सरकार कुशासनको दुश्चक्रमा फसेको आरोप लागिरहँदा संचार माध्यम र सञ्चारकर्मीप्रति अनुदार हुनु निरंकुशता बाहेक अरु केही हुनै स��्दैन ।
राजाहरूले देशलाई कंगाल बनाए -
देशमा दर्जनौ उद्योग खोलेर कंगाल बनाए
राजमार्गहरु बनाएर कंगाल बनाए
कृषिमा आत्मनिर्भर बनाएर कंगाल बनाए
त्रिवि युनिभर्सिटि र विमानस्थल बनाएर कंगाल बनाए
गाउँ फर्क अभियान ल्याएर कंगाल बनाए
अहिले :- उद्योग बन्द गरेर, विद्यार्थी खेदेर, समृद्ध भयो।
@MukeshKafle4 Thank you, Sir, for your heartfelt congratulations! We are deeply grateful for your support and guidance throughout our https://t.co/tgOCKWkZys. Hydropower Engineering journey as a program co-ordinator. Your kind words mean a lot to us! 😊🙏
आज राप्रपाका नेताहरू समेत गिरफ्तार हुँदा मेरो मनमा खेलेको कुरा-
कथित क्रान्तिको नाममा हजारौंलाई शहिद बनाउने र लाखौंलाई जेल, यातना र अंगभंग बनाउने पुष्पकमल दाहाल भने जीवनमा न त एक दिन जेल गए न कहिल्यै पुलिसको एक थप्पड खाए। उनी मात्र होइन, उनको कुनै पनि परिवारको सदस्यले एक थप्पड पनि खाएको इतिहास छैन।
के थाहा, उनको भाग्यमा नागरिककै थप्पड खान लेखेको छ कि! 😀
सक्कली रानीले पेन्टिङ बेच्छिन्, नक्कली छोटे राजाले मान्छे बेच्छन्। पेन्टिङ बेच्ने रानीलाई निरंकुश भन्छन्, मान्छे बेच्ने छोटे राजाहरु आफूलाई क्रान्तिकारी भन्छन्। दोग्लापन।
@nepalkhabar@lekhak_ramesh ज्यु,अनि शान्तिपूर्ण सभा गरिरहेका राजावादीहरुलाई गोलि ठोकेर हजुरको गणतन्त्र जोगिन्छ त?ति राजावादी पनि तपाईं कै जनता होईनन्? त्यो घटना कस्ले घटायो भन्ने कुरा त प्रष्ट छ त !समातिएका मान्छेहरुको बयान सुनाएन प्रहरिले?कसैलाई राजनीतिक आस्था नै राख्न नमिल्ने,धरपकड गर्ने?
@Online_khabar पहिलो कुरा कुन ब्यवस्था रहने नरहने कुरा राजनीति��े निर्धारण गर्ने विषय हो तिमिले बचाईदिएर बच्दैन।तिमि कसैको तलुवा चाटेर, चाकरि गरेर ब्यवस्था जोगिदैन भाई । अनि त्यसको लागी जनता आफै सक्षम छन तिमि पत्रकार नै बन नत्र नेता बन्ने भए पत्रकारिता छोडर आउ। @nibartaman
@GokulPBaskota भष्मासुर त देशको प्रधानमन्त्री @kpsharmaoli हुन ,तिनकुनेमा त राजाले उक्साएर,दुर्गाले उक्साए होलान ,यो भिडियोमा ��स्ले उक्साएछ? तिनकुनेमा २ जना निर्दोष मारिएको जिम्मा तपाँइहरुले नै लिन पर्छ, हिडिरहेका मान्छेलाई पछाडी बाट गोलि ठोक्ने??राणा शासन दोहोरीएको हो?https://t.co/0HsGvfxRAi
@bishnurijal1 हिजो सम्म भात खान नपाएका झोलेहरु आज बुलेट बाईकमा चढेर राजाको बिरोध नगरि के गरुन? कसरि आयो हो पैसा? न जागिर छ?न अहिले सम्म वडा सदस्य जितेको छ? न ब्यापार छ? तिमिहरुको लागि त लुटको स्वर्ग छ! फरक मत लाई बोल्न मिल्दैन! बोल्न मिल्छ भनेर ल्याए भनेको होइन?
@NepalPressnp हिजो भुटन चौधरीलाई सामन्ती देखेर टाउको गिडेका @kpsharmaoli ले शान्तिपूर्ण सभालाई बिथोल्न प्रहरी दमन मात्र गरेनन् ,आफ्नो युथफोर्सका झोलेहरु लगाएर तोडफोड र आगजनी गरे,अनि दोषी चाहिँ राजावादी!तिमिहरुले बोल्न पाईन्छ भनेको ब्यवस्थामा राजाबादी बोल्न नपाउने हो? @cmprachanda@SherBDeuba
@kpsharmaoli आफ्नो देशका जनता शान्तिपूर्ण सभा गर्दा गोलि ठोक्ने, अनि अरु देशमा प्राकृतिक प्रकोप हुदा दुःखि हुने! य���ि यहि तपाईको गणतन्त्र हो भने 'गणतन्त्र'मुर्दावाद!!हिजो बरु जनसभा गर्न राजाले तपाईंहरु ठाँउ नै तोकेका थिए, तपाईको गणतन्त्रवादीको शासनमा बोल्न नमिल्ने; बिरोध सुन्न नसक्ने?