@smritisudesh@journonepali@the_hindu Definitely, Patan Durbar Square is a home of wonderful temples and artistry of our ancestors! We are proud of this heritage site!🙏🙏
@hamrorabi@SwarnimWagle रवि सर, तपाईं ले के गर्दै अाउनुभएको छ, अनि के भन्दै अाउनुभएको छ र कुन धरातलमा उभिएर कसको अाशीर्वाद लिइराख्नुभएको छ भन्ने हामीलाई राम्रोसँग थाहा छ । लुकि लुकि पुग्ने तपाईंका शक्ति केन्द्र पनि उहीँ होइन ?
@coldnepal मेयर सर ! सँस्कार र धर्म भारतको होइन , हाम्रो हो । भारतीय सँस्कृति र धर्म हाम्रो सँग मिल्दोजुल्दो छ। बुद्ध परम्परा पनि हाम्रो हो , ठीक भन्नुभयो ! अाफुलाई चिनाैं भन्ने तपाईंको सन्देश मननयोग्य छ ।
@arjungyawali999 अर्जुन सर, तपाईं जत्तिको लेखक- पत्रकारले हाम्रो नेपाली सेनाको मानमर्दन गरेर Tweeter मा लेख्नु राम्रो भएन । नेपाली सेनाको मर्यादालाई कुनै पनि हालतमा सम्मान गर्नैपर्छ ।
@BhimRawal179 नेपाली माटो र नेपाली सँस्कृतिप्रतिको अगाध ममत्व र त्यसप्रतिको जिम्मेवारीबोध नै यो कविताको केन्द्रीय भाव हो। कविज्यूको राष्ट्रप्रेम उदाहरणीय छ।
@journonepali Hopefully, China will be able to expand Her solidarity with Nepal , Asia and the whole world in maintaining peace and furthering economic development under the leadership of President Xi-zinping!
Vladimir Putin discussed with the Government a package of measures to minimise the consequences of sanctions for the Russian economy https://t.co/mLgdBRQuAc