समय अनुसार मनिसको सोच र कार्य पनि परिबर्तन हुदो रहेछ।किन कि हिजोका दिनमा MCC को बिरोध गरे जनताले अनि फेरि सिमानाको बिरोध गरे नागरिकले त्यस पछि अहिले चर्को आलोचना भयको छ जाजारकोट र रुकुम चौरजारिको घटनाको।यसरी नै चलेको छ नेपाली जनताको जिवन।नत कसैले सुन्छ नत कसैले कार्यन्वाईन गर्छ।