MASS SMS TO CHITWAN MADI AREA
तपाईको माढी क्षेत्रमा भारी बर्षा भईरहेको र जलसतह बिहान ७ः३० बजे सतर्कता तह आसपास रहेको र कहीब���रमा खतरा भन्दा माथी जाने संभावना भएकाले दिउँसो १२ बजे सम्म उच्च सतर्कता अपनाउनुहोला।
बाढि पुर्बानुमान शाखा, जल तथा मौसम बिज्ञान विभाग