जीन्दगीमा खास मान्छेहरूसॅग मात्रै आश राख्ने सोचाई एकदमै गलत हो भन्छु म।
नजिकको होस या टाढाको आखिर कुनै न कुनै दिन त उसको सहयोग र विचारसॅग अप्रत्यक्षरूपमा आत्मसात गर्नु नै पर्ने हुन्छ।
चाहे त्यो ढिलो होस या चाॅडो।
किनकी हृदय ठूलो हुनेहरूका लागी दुनियाॅ त्यती ठूलो पनि छैन।
बालेन्द्र जी @ShahBalen केपी ओली @kpsharmaoli ले कोको संग कति पैसा बैना लिएका रैछन त्यो प्रमाण सहित खुलाइदीनु पर्यो । होइन भने कार्वाहिको भागिदार हुनुपर्यो ! बालेनको अराजकता अति भयो ! कहिले सिङदरवारमा आगो लगाउछु भन्छ कहिले के ?
चुरो कुरो कान्तिपुरको संस्थापक श्याम गोईन्का हालको संचालक @KailashSirohiya को पारिवारिक तथा व्यक्तिगत अपराधीक पृष्ठभूमिका भारतीय नागरिक रहेछन।
धनुषाबाट किर्ते नागरिकता बनाएर अपराधीक एवं ब्यापारीक क्रियाकलाप संचालनगर्दै आइरहेको यो माफियाको सम्पूर्ण परिवारलाई देश निकाला गर्नुपर्छ।
ल सुन फिस्टे सहकारी ठगका झुण्डहरु — महाठगले तिमीहरुलाई कसरी थाँगनामा सुताएर ललीपप खुवाएको रहेछ। गगन थापाले अति प्रष्ट भाषामा प्रमाण छताछुल्ल बनाइदिएका छन्। पढ़े लेखेको र परिपक्व नेता भनेको यस्तो हुन्छ।
हाम्रो बजेट नगर सभा कहिले बस्छ..?
नगरपालिका मा फोहोरी राजनीति कहिले सम्म ..?
भनेर SMS अभियान चलाउ
हाम्रो नगर प्रमुख र उप प्रमुख लाइ फोन र म्यासेस गरेर सोधौ
नगर प्रमुख फोन न:. 9857630017-रामचन्द्र जोशी
नगर उपप्रमुख फोन न:. 9857660633-स्वस्थानी रिजाल