समर्थन र सहयोग गर्न गगन थापा जस्तै योग्य सहयोद्धा पाइयोस् ।
अगाडि बढ्न र नेतृत्व गर्न भरोसा दिलाउने विश्वप्रकाश जस्ता सहकर्मी पाइयोस् ।
दुवै जनालाई हार्दिक धेरै - धेरै शुभकामना । 🙏@thapagk@bishwaprakash77
राजनीतिमा सम्झौता गर्ने होइन, इमान र त्याग गर्ने नेता पनि छन् । यस्तो बेइमान दुनियाँमा
विश्वप्रकाश शर्मा त्यसैको ज्वलन्त उदाहरण हुन् ! बधाई छ, यस्ता नेतृत्वलाई !
गाउँ मासेर बनेको शहरको के काम ?
आफ्नो ठाउँ नै नरहे पछि,
नाउँ बेचेर बनेको रहरको के काम ?
आफ्नो भाउ नै नभए पछि,
मलाई बुद्ध बोलीमा हैन,
ज्ञानमा चाहिन्छ ।
हिन्दु राष्ट्र संविधानमा हैन,
स्वाभिमानमा चाहिन्छ ।