समय हुँदा आडम्बर/दम्ब प्रस्तुत गर्ने समय सकिएपछि पश्चाताप गर्ने र सच्याउने समय प्राप्त नहुने नेपाली राजनीतिको नियती हो ! एकछत्र बहुमत प्राप्त कांग्रेेस, सक्रीय राजतन्त्र र सपष्ट बहुमतको नेकपा सबै दृष्टान्त साँक्षी नै छन् । बहुमत वा जनमत मात्रै अन्तिम सत्य हैन ।Plz Think ontime
पछिल्लो चरणमा गरीव हुनु, फुटपाथमा व्यापार गर्नु र स-साना जुगाड/गुजरा मुलक व्यवसाय गर्नु जस्ता विषयहरुलाइ अपराधीकरण गरिदैं छ। यसले फेरी पनि आर्थिक र सामाजिक विद्रोह कै वातावरण निर्माण गर्छ ! Hello Elite, note its
कम्तिमा न्यायालयलाइ न्यायालयकै रुपमा, न्यायिक सर्वोच्चताको रुपमा रहन देऊ न सरकार । मनपरि गर्नलाइ त दुइतिहाइको बलियो सरकार छदैछ त !
#tilakrajbhandari#RuleOfLaw
विचौलियाहरुको स्वार्थ अनुकुल विद्युत प्राधिकरण सञ्चालन गर्ने सरकारको उद्देश्य त प्रष्ट नै छ ।
तर, कर्मचारी हटाउने विषयमा धेरै राजनिति गर्नु पनि राज्यको लागि राम्रो विषय हैन !
यो गणतन्त्र हो र त, "गणतन्त्र- मुर्दावाद" भन्ने नारा लगाउने सम्मको स्वतन्त्रता छ !
राजतन्त्रमा त राजतन्त्र- मुर्दावाद को नारा लगाउनेहरुमध्ये हजारौंले ज्यान गुमाए र र हजारौंले जेलनेल भोगे!
यो त इतिहासको प्रहशन मात्र हो !