हिजो नबराज बिक को ह्त्या हुँदा जातीय मुद्दा बन्यो त्यो नि हाम्रो राष्ट्रिय कलाकारहरुले यस्लाई अझै प्राथमिकता दिए आज दलित जाति बाट बलात्कृत भइन ब्राह्मण महिला खोइ कलाकरहरु बोलेको ??हिजो त खुब तीन हात माथी उफ्रेका थियौ त !!!!!!
पीडित लाई नियाए मिलोस!!!!!!
जय नेपाल !!!🌹
If you r really sensitive towards mental issue, then stop abusing/bullying/hate comments/ awkward trolls etc to another person directly in any communication form. No one is perfect & we all make mistakes.
कैलालीको क्वारेन्टाइनमा रहेकी ३१ वर्षीय महिलामाथि स्वंयमसेवकको रुपमा राखिएका तीन जनाले मिलेर सामुहिक बलात्कार गरेको छन्।
छिट्टै यिनिहरुलाइ कडा भन्दा कडा कारबाही होस ।
प्रसिद्ध भारतीय कलाकार सुशान्त सिंह राजपूत आफ्नै घरमा झुन्डिएको अवस्था मा फेला परेका छन्।
He has played films like MS Dhoni, PK and popular serial Pavitra Rishta.
@itsSSR#restinpeaceSSR#SushantSinghRajput
विजुली गाडी आयातमा लाग्ने करहरु ३५% बाट बढेर १५०% पुग्यो रे. अब नेपालमा बिद्युत प्राधिकरणले उत्पादकहरु बाट किनेको पानीबाट निकालिएको बिजुली पानीमा नै बगाई दिने हो कि, अर्थमन्त्रीज्यू? सोझै डिजेल पेट्रोल बाट चल्ने गाडी किन्नु भने त भै हाल्थ्यो नि.😢😥😪😭