वर्षभरीको
पर्खाइ सकिएको छ
र भएको छ
तिम्रो आगमन
यो आगमनसंगै अझ बढेको छ
तिमिप्रतिको
श्रद्धा,विश्वास र सम्मान
तिमिलाई थाहा छ
म तिम्रो प्रतिक्षामा
कति वेग्र हुन्छ भनेर
फेरी पनि म बुझ्छु तिम्रो हतारो
किनकि
हामी फेरि भेट्नुछ र कोर्नु छ सुन्दर भोली
#शुभ_जन्मदिन#झरी#श्रावण 💖😘💖
सोसियल मिडिया घट्ना चाहे जेसुकै हुन,सिर्फ भ्युज को लागि मानवता भुलेर प्रस्तुत गर्छन,संम्वेदनशिलता जिरो छ,डलर झरे भयो मान्छेका दुखःपिडा बालमतब मेरो दिमाग ह्याङ ओबर।।
न झरि राम्रोसंग परेको छ
न किसानले मल पाइरहेका छन
न खेतको रोपाइ सकिएको छ
हिजो र आजका दिनमा केहि परिवर्तन छैन आम जनताको जिवनमा फेरि सरकार ३५ वर्ष कै रट्टा लगाइरहेको छ,पुरानो सरकारको दोष देखाउनमा नै व्यस्त छ ।