Thank you, Prime Minister @narendramodi, for your warm wishes and for recognizing the democratic mandate of the Nepali people.
RSP and our government will remain dedicated to fostering a relationship built on mutual respect and shared prosperity where RSP will prioritize on ‘development diplomacy’.
We look forward to a partnership with India that scales new heights through cooperation in connectivity, cultural tourism, energy, and trade, ensuring a prosperous future for the people of both countries.
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति श्री रवि लामिछाने र रास्वपाका वरिष्ठ नेता श्री बालेन्द्र शाहसँग टेलिफोनमा सौहार्दपूर्ण कुराकानी भयो।
वहाँहरुको निर्वाचनमा प्राप्त जित र नेपालको निर्वाचनमा रास्वपाको शानदार सफलताका लागि दुवै नेताहरूलाई बधाई दिएँ। वहाँहरूको आगामी नयाँ सरकारका लागि शुभकामना व्यक्त गर्दै हामी दुई देशबीचको आपसी समृद्धि, प्रगति र हितका लागि वहाँहरूसँग मिलेर काम गर्ने भारतको प्रतिबद्धता समेत व्यक्त गरेँ।
हाम्रो संयुक्त प्रयासले आगामी वर्षहरूमा भारत र नेपालको सम्बन्धले नयाँ उचाइ प्राप्त गर्नेछ भन्ने कुरामा म विश्वस्त छु ।
@hamrorabi@ShahBalen@party_swatantra
पहाडबाट खाली खुट्टा झरेको अनपढ बाले अर्काको काम गर्दा गर्दै सिकेको सीपका भरमा शहरमा घर बनाई, महंगा बोर्डिङ्देखि काठमाडौंका चर्चित कलेज पढाई लायकको बनाएपछि बुहारी लिएर युरोप पुगेको छोरोले फेसबुकमा लेख्योः “तिम्ले भोट गर्न नजान्दा आज म विदेशिनुपर्यो बा ! तिम्ले गल्तिगर्यौ !”
Gen Z को आन्दोलन मा मेरो पनि ऐक्यवद्धता ।।
‘मैले दिनरात काम गर्नुपर्छ, किनभने मैले भ्रष्ट नेता/ कर्मचारीका छोराछोरीको रमाइलोको लागि कर/रेमिट्यांस तिर्नुपर्छ ।’
#nepokids#Nepal#Anticorruption#EnoughIsEnough