#धर्मविजय_का_प्रतीक_दशहरा
धर्म विजय का प्रतीक दशहरा
जिस तरह रावण रूपी राक्षस को मारकर श्रीराम ने त्रेतायुग में धर्म की पताका लहराई थी। ठीक इसी प्रकार आज चारों ओर अधर्म का बोलबाला हो चुका है जिसे संत रामपाल जी महाराज शास्त्र अनुकूल ज्ञान से समाप्त कर धर्म की पुनर्स्थापना कर रहे है
#महापापी_जसले_गर्छ_जीव_हिंसा
✍️__
बलि प्रथा शास्त्र विरुद्ध साधना हो । गीता अध्याय १६ को श्लोक २३ मा स्पष्ट वर्णन गरिएको छ कि जसले शास्त्रविधिलाई त्यागेर मनोमानी आचरण गर्छ, उसले न सिद्धि प्राप्त गर्दछ, न परमगति र न त सुख नै प्राप्त गर्दछ। यस्तो महा पाप बाट बचनुहोस।
✨✨✨✨
#महापापी_जसले_गर्छ_जीव_हिंसा
आज शिक्षित समाजले पशु बलिको विषयमा विचार गरेर आफ्ना शास्त्रहरु नियाल्न सक्छ। ज्ञानी मानिसले भगवानको संविधानमा विश्वास गर्छ। पशु बलिको बारेमा थप जानकारीका लागि सन्त रामपालजी महाराजद्वारा लिखित पुस्तक ज्ञान गंगा पढ्नुहोस्।
पढ्नुहोस् पुस्तक ज्ञान गंगा।
#महापापी_जसले_गर्छ_जीव_हिंसा
देवी भागवतमा उल्लेख छ, “जिउँदो पशुलाई मारी पेट भर्नेले ७ जन्म खरायो, ७ जन्म माछो, तीन जन्म सुँगुर, ७ जन्म कुखुरा र पशु जुनी हुँदै सर्प, बिच्छी अनेकौँ जुनी प्राप्त गरेर कष्ट भोग्नुपर्छ।” तसर्थ बलिप्रथा महापाप हो।
Animals are also like human beings. They also have right to survive. They should not be killed in the name of religion with superstitious belief.
Must Read the Sacred Book
"Gyan Ganga" to know.
#महापापी_जसले_गर्छ_जीव_हिंसा
#महापापी_जसले_गर्छ_जीव_हिंसा
तपाईंले साँच्चिकै बलि दिन चाहनुहुन्छ भने आफ्ना पञ्च विकारहरु ( काम, क्रोध, लोभ, मोह, अहंकार )को बलि दिनुहोस्। अधिक जानकारीका लागि पढ्नुहोस् पुस्तक ज्ञान गंगा।
#महापापी_जसले_गर्छ_जीव_हिंसा
🔻मानवले प्राणीको रक्षक हुनुपर्दछ। तर आज मानिसहरू जीवहिंसा र मांसाहारको कारण भक्षक बनेर समाजको विनाश गर्दैछन्। अधिक जानकारीका लागि पढ्नुहोस् पुस्तक ज्ञान गंगा।
#महापापी_जसले_गर्छ_जीव_हिंसा
यदि कसैसँग जीवन दिने सामर्थ्य छैन भने कसैको जीवन खोस्ने हक पनि छैन। जीव हिंसक कहिल्यै सुखी हुन सक्दैनन्। अधिक जानकारीका लागि पढ्नुहोस् पुस्तक ज्ञान गंगा।
#महापापी_जसले_गर्छ_जीव_हिंसा
धर्म को सार नै दया करुणा हो भने
पशु पक्षी हत्या सरासर महा अपराध हो।
जब शास्त्र ले नै हिंसा को विरोध छ भने हामी के को आधारमा यस लाई धर्म र चाडबाड़ को संज्ञा दिने?🥺
🌻कृपया:
एक पटक रामपालजी महाराजद्वारा लिखित पुस्तक ज्ञान गंगा पढ्नुहोस्।
#महापापी_जसले_गर्छ_जीव_हिंसा
यदि तपाईंले साँच्चिकै बलि दिन चाहनुहुन्छ भने आफ्ना पञ्च विकारहरु ( काम, क्रोध, लोभ, मोह, अहंकार )को बलि दिनुहोस्। अधिक जानकारीका लागि पढ्नुहोस् पुस्तक ज्ञान गंगा।
#महापापी_जसले_गर्छ_जीव_हिंसा
🔻कसैसँग जीवन दिने सामर्थ्य छैन भने, कसैको जीवन खोस्ने अधिकार पनि छैन। निर्दोष प्राणीहरूलाई मार्नेहरूले कहिल्यै सुख प्राप्त गर्न सक्दैनन्। अधिक जानकारीका लागि पढ्नुहोस् पुस्तक ज्ञान गंगा।
#महापापी_जसले_गर्छ_जीव_हिंसा
एकातर्फ हजुर भगवानको भक्ति गर्नुहुन्छ, अर्को तर्फ निर्दोष जीवको हत्या गर्नुहुन्छ। सबै जीव भगवानका सन्तान हुन्, अब विचार गर्नुहोस् एक सन्तानले अर्को सन्तानको हत्या गर्दा भगवान कसरी खुसी हुन सक्छन् ?
अधिक जानकारीका लागि पढ्नुहोस् पुस्तक ज्ञान गंगा।
पशु बलि एक क्रूर कर्म हो । हामीले कुनै पशुको बलि होइन आफूमा भएका अवगुणहरुको बलि दिनुपर्छ ।
अधिक जानकारीको लागि पढ्नुहोस् पुस्तक
"ज्ञान गंगा"
#महापापी_जसले_गर्छ_जीव_हिंसा
#महापापी_जसले_गर्छ_जीव_हिंसा
आज शिक्षित समाजले पशु बलिको विषयमा विचार गरेर आफ्ना शास्त्रहरु नियाल्न सक्छ। ज्ञानी मानिसले भगवानको संविधानमा विश्वास गर्छ। पशु बलिको बारेमा थप जानकारीका लागि सन्त रामपालजी महाराजद्वारा लिखित पुस्तक ज्ञान गंगा पढ्नुहोस्।
#महापापी_जसले_गर्छ_जीव_हिंसा
संक्षिप्त शिव पुराणमा उल्लेख छ
'पशु हिंसा गर्ने वहिनज्वाल नरकमा पर्छ।'
मांसाहारी भोजनले मनुष्यलाई नरक लिएर जान्छ ।
पढनुहोस् - ज्ञान गंगा।