Hello @MicrosoftHelps, I have been logged out of my PC for 4 days after I reset sign-in options after experiencing sudden issues with Windows Hello. I tried accessing my account through other devices without any success. I had linked a phone number when I first set up the 1/n
Why is there no update? Why don't you have any express support service for this? I tried everything but your support system takes me through the same useless questions loop. This is so frustrating.
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेपछि त्यसको विरोधमा उत्रिएका एमाले कार्यकर्ताले उनीमाथि हातपात गरेका थिए ।
#onlinekhabar
https://t.co/IyY8MG2blu
Here is another prime example of why you should not over believe/admire anyone in this shady world. A worthy "Here We Go" story on the story of "Here We Go".
https://t.co/hSevDwIuZe
अरु कुरा त ठिकै होलान् तर पार्टी सुधार्छौं भन्ने कुरामा रत्तीभर बिश्वास छैन। Sept 8मा जुन हत्या गरियो त्यो बेला प्रहरी/प्रशासनको कमाण्डर पार्टीकै झोले थियो। सुशासन त परको कुरा त्यो घटना भन्दा अघि र पछि एक रत्ती मानवता भएको भए अर्को दिनको घटना घट्ने थिएन।+++
@gbudhathoki अगी भर्खर एक मित्रले एउटा ज्योतिषीको भिडियो सेयर गरेको थियो। के रैछ भनेर हेर्दा कुरा यस्तै थियो त्यो पनि समय सीमा तोकेरै । २-४ अहंकारी र दुष्ट नेताका कारण देश झन् भड्खालोमा गयो भन्ने लाग्न थाल्यो।
सूचना र संकेत सुखद छैनन्। हाम्रा सचेत पुस्ता जेनजी गणतन्त्रका लागि कतै लेन्डुप पो बनाइए कि भन्ने चीन्ता बढायो। "युवाका प्रतिनिधि" बालेन शाहले संसद विघटन गराएर प्रधानसेनापतिसँग संवाद गर भन्ने फर्मान र आजको मित्रशक्तीको मुभमेन्टबीचको मिलन संयोग मात्र बनोस्।
दुलाबाट निस्केर एकजना काँग्रेसी नेताको फोन आयो, मूलाले भन्यो– ‘नारनजी लेख गजब लाग्यो। हाम्रो लाइनको।’ मैले भनेँ– तिमी मुजीको यो प्रतिक्रियाको अर्थ छैन। जहाँ छौ, सुरक्षित सुत। रक्सी धेरै नखाऊ। तिम्रो पनि बाललात परीक्षण गर्ने सिस्टम चाहिन्छ।’
धेरै कुरा चाकडीले बिगारेको हो दल र नेतालाई। 🙏
जो-जोलाई बदल्नु थियो, बदल्न नसकेकोमा, समयमै पर्याप्त हस्तक्षेप गर्न नसकेकोमा आत्मालोचित छौं !
नयाँ सोचका साथ नयाँ ढंगले हामी अघि आउनेछौं !
अहिलेको स्थितिमा यत्ति मात्र भन्नुछ- हरेक परिवर्तनले अग्रगमनका सुनिश्चित गर्नुपर्छ !
जे भयो आवश्यक थियो, तर आवश्यकता भन्दा बढी पनि भयो । दु:खद घटना घटे । मानिसहरू विभिन्न ध्रुवमा विभाजित भएका छन्, राष्ट्रिय एकता र शान्ति आजको पहिलो आवश्यकता हो । अबको बाटो लामो अस्थिरतामा जान सक्छ , अराजकताबाट सत्ता कब्जा गर्ने प्रवृत्ति पटक पटक दोहोरिने खतरा छ । मान या नमान , नेपालीहरूमा वृहत्तर एकता र देशमा शान्ति कायम गर्दै, फेरी शुन्यबाटको यात्रा गर्नका लागी राजसंस्था फर्किनु बाहेकको विकल्प अब देशसँग रहेन । फागुणमा नै राजा ज्ञानेन्द्रले देशवासीको नाममा संवोधन गर्दै भनेका थिए, -"राष्ट्र जोगाउने हो भने, हामीलाई साथ दिनुहोस्।" राष्ट्रलाई के भएको छ भनेर खिल्लि उडाए । राष्ट्र जोगाउन, राजा बाहेकको विकल्प पनि हामीसँग छैन ।