देश कम्युनिस्टहरुलाई हराएर झन कडा कम्युनिजम तिर अगाडि बढेकोमा बधाई। यसरी नवपर्वतन मौलाउदैन। नासा थन्केर, स्पेस एकस बनेको हो। उद्ध्यमिहरु अब बिदेश जाने हो?
रास्वपा महाधिवेशन :
मतपरिणामबाट उम्मेदवारकै नाम गायब
–यदि मेरो उम्मेदवारी (नोमिनेसन) नै नभएको भए बेग्लै कुरा हुन्थ्यो । तर मेरो नोमिनेसन स्वीकृत भएको छ । अरू कसैले नहाले पनि मैले आफैँलाई त एउटा भोट हालेको छु नि ! कम्तीमा त्यो एउटा भोट त देखिनुपर्थ्यो। खै त मेरो भोट ?
#onlinekhabar
https://t.co/sm5I2jpelM
निजी क्षेत्रको प्रोत्साहन, लगानीमैत्री वातावरण र प्रतिस्पर्धामा हामी कसैलाई 'दक्षिणपन्थी' लागौंला । आधारभूत स्वास्थ्य सेवा र शिक्षा सबै नागरिकका लागि राज्यले सुनिश्चित गर्नुपर्छ भन्दा 'वामपन्थी' देखिऔंला : सभापति लामिछाने
https://t.co/WYcJ9S1v1B
🎭 टेलिभिजन कार्यक्रम ‘कमेडी दरबार’ को पछिल्लो शृंखलामा ‘सभामुख’ र ‘मर्यादा पालक’को भूमिका भएको कुल ४ मिनेट ५३ सेकेन्ड लामो खण्डमा मात्रै ११ पटक संवाद छोप्न ‘बिप साउन्ड’ राखियो । यस्तो किन भयो ? थ्रेड पछ्याउनुहोस : 🧵
'हाम्रो पार्टी चन्दा लिने पार्टी होइन। हामी अरूजस्तो व्यावसायिक घराना र विभिन्न व्यक्ति वा संघ-संस्थाबाट पैसा लिँदैनौं,' उनले भने, 'त्यही भएर सदस्यहरूबाट संकलन गरिएको रकमले नै पार्टी व्यवस्थापन होस् भनेर यति शुल्क तोकेका हौं।'
BY: @aksharkaka
https://t.co/gZpX5tHDn8