"साधू-संतों का मजाक बनाने वाली मीडिया पर भी कोई भारी पड़ सकता है, इस वीडियो में खुद देखिए। नागा साधुओं से इस तरह का सवाल करने वाली ये मोहतरमा अब कभी किसी नागा बाबा का इंटरव्यू नहीं लेग��.!"
कडा छ कि नरम होला बियर जिन्दगीको
कहिले बाट बदलिएला गियर जिन्दगीको
सुखको फल आयो भने लुछा~चुडी हुन्छ
हुन्न रहेछ दुख~कष्ट सियर जिन्दगीको
ठुला ठुला लडाइ गर्छन कुर्सी पाउन लाई
मेरो लाग��� छैन क्याओ चियर जिन्दगीको
कहिल्यै पनि नपाउने भो मोज मस्ती गर्न
त्यसैले त पिर~लाग्छ डियर जिन्दगीको
एक नेताले भ्रष्ट,कर्मचारि र पार्टीको वरिपरि ���ुमिरहने झोले पत्रकारलाई पिट्दा मलाइ चै सानदार सलामी ठोक्न मन लागेको छ 👉️✊✊✊
मत भन्छु यो युगको माग हो
नेपाल मै भ्रष्ट कर्मचारीलाई पिट्ने र झोले पत्रकारलाई लोपारी दिने पहिलो मेयर दारिकलाल चौधरी नै हुन उहालाइ 👏👏👏✊
रबि लामिछानेले टुडिखेलमा लगेर उडेर घुमेर लात्तीले हानेर नाखको डाडि भाच्छु भन्न पाउने अनि जनप्रतिनिधिले भ्रस्टाचारिलाई घोक्रएर निकाल्छु भन्न नपाउने ?? एककोठे पत्रुकार को दादागिरी चही यथावत हुनुपर्ने यो कस्तो कुरो?चौधरी को कुरो ठिक छ! म सहमत छु