धन्यवाद छ शुभकामनाका लागि, सम्माननिय प्रधानमन्त्री @narendramodi ज्यु
नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनहरूमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सँगै सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु। साथै, लगातार दुई पटक विश्वकप उपाधि जित्न सफल भएकोमा भारत सरकार तथा भारतीय जनतालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु।
सचिनलाई धेरै वर्ष पढाएको शिक्षक हुँ म। मैले बनाएका भिडियो र समाचारमा चित्त नबुझाउन पाइन्छ तर त्यसैकोलागि व्यक्तिगत तह मै उत्रिएर गालि-बेइजति गर्नु र सारा साइबर सेना खन्याउनुलाई चाही कसरी बुझ्ने हो? ती गालि र आरोप अहिले पनि उनका प्रोफाइलमा छन, धेरैको स्क्रिन सट मसँग सुरक्षित छन्। खाली नयाँ माथि आरोप थोपारेर उम्कने दिन गए !
@paras77 तिम्रो status पढ्दा सन्दीपलाइ फसाउने तिमिनै होउ भन्ने गन्द आयो। यदि यो गन्ध सहि निक्ल्यो भने नेपाली क्रीकेट इतिहासकै तिमी कालो धब्बा हुनेछौ । 😡😡
काठमाण्डौं महानगरबाट सडक व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै ई: लगायत अन्य अभियन्ताहरु १५०+ घण्टा देखि राष्ट्रिय सभा गृह अगाडि उभिएर प्रदर्शन गरिरहेका छन्।