बजार गएकी उनी घर नफर्किएपछि खोजी गर्दा बुधवार शिवनाथ गाउँपालिका ६ स्थित शिवनाथ मन्दिर नजिकै घाँटी रेटी हत्या गरेको अवस्थामा उनको शव फेला परेको थियो। https://t.co/mGSR8OuODO
आगन्तुक सहकारीका अध्यक्ष राजु घर्तीले सहर केन्द्रित सहकारीहरूमा बढी समस्या देखिएको स्वीकार गरे। काठमाडौँका केही सहकारीहरूमा देखिएको समस्यासँगै बुटवलको सुप्रिम सहकारीमा देखिएको समस्यापछि अन्य सहकारीहरूमा समेत सङ्कट उत्पन्न भएको उनले बताए।https://t.co/ZD5YPQbDQU
ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
https://t.co/btb0zHztFQ