पिठ्यॅुमा विरामी छोरो र खर्च जुटाउन काखीमा कुखुराको भाले च्यापेर उपचारको खोजीमा हिंडिरहेकी यी निरीह तर ममतामयी आमाको फोटो प्रधानमन्त्री,स्वास्थ्यमन्त्री र योजना आयोगको कार्यालयमा टॅागेर देशको स्वास्थ्य नीति तथा योजना/कार्यक्रम बनाए देशमा केही सुधार हुन्थ्यो कि?
@raj_sntos के मानवता सकिसकेकाेहाे र इज्जत पनि %संग जाेडिने, त्याे पनि अाफ्नै घर��ा
पहिले फेल हुदा पनि बाबाले चक्लेट दिनु भएकै हाे ,अाज कलेज टप गर्दापनि