कतिपय विषयमा अझै व्याख्या थप्नुपर्ने जस्तो लाग���ने, तर लामो भइसकेको रहेछ।अहिलेका धेरै ‘ज्वलन्त’ विषयमा मेरो मुल्याङ्कन यस्तो छ। https://t.co/s7YbQNmuso via @YouTube
My Report :
माथि कालो हिमाल छ, तल बूढीगण्डकी कालै बगिरहेछ
बूढीगण्डकी बाढीको उद्गम पहिल्याउँदै हामी आइतबार अपराह्न उत्तरी गोरखाको हिमाली शृंख��ासम्म पुग्यौं ।
Photos n Video : @shankargiri303
https://t.co/KYs2aB8KQq
First Sight of the Budhigandaki Flood Through the Lens of the Media:
OnlineKhabar and Himalaya TV captured the devastation. Here is what the scene looks like.
उदगमस्थलबाट यस्तो देखियो बूढीगण्डकी बाढी | Budhigandaki Floods
@basantabasnet@Subedirabindra
https://t.co/BfSulmLDGw
बूढीगण्डकीमा कसरी आयो विनाशकारी बाढी ? प्रारम्भिक विश्लेषण
उत्तरी गोरखावासी भन्छन् – पहिले यस्तो बाढी देखेका थिएनौं
बाढीले चुमनुब्रीका ३५ घर बगे, आरुघाट-धादिङ जोड्ने पुल पनि बगायो
आकस्मिक बाढी आएपछि स्वास्थ्य आपत्कालीन केन्द्र सक्रिय
प्रभावित क्षेत्रमा काठमाडौंबाट सेनाको हवाई टोली परिचालित
https://t.co/bk5JpGIa2I
This is what they call ‘Drunk on POWER’
To arrest the leaders of CJP, @abhijeet_dipke@AshutoshRanka and @SauravDassss , Delhi Police stormed into the flight even before passengers could get off.
‘स्याउका बाकस’ ओसारपसार : एक राष्ट्रिय चुनौती
स्याउ लगायतका फलफूल ओसार्ने काठका वाकसमा राखेर घुस लेनदेन भइरहेको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी परेको र त्यही आधारमा पू्र्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनका निकटस्थहरुको घरमा छापा मारिएको अनुसन्धान अधिकारीहरुको दाबी
https://t.co/uRTfvyh7gF
Who Will Be India’s Next Ambassador to Nepal?
Watch the full conversation between @suhasinih and @biswasktm tomorrow, Wednesday at 7 PM on our YouTube channel.
#nepalintheworld
कसले जोगायो खुलामञ्च ?
@santagaha
२०१५ सालको आमनिर्वाचनपछि बीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका नीति तथा कार्यक्रम यही खुलामञ्चबाट सार्वजनिक गरिएको थियो ।
तर,
२०१७ सालमा राजा महेन्द्रले ‘कु’ गरेर पञ्चायती व्यवस्था लागु गरेपछि यो क्षेत्रलाई कडा निगरानीमा राखियो र टुँडिखेललाई क्रमशः विभिन्न भागमा विभाजन गरियो; त्यही क्रममा सैन्य क्षेत्रबाट अलग भएर उत्तरतर्फको भागमा मात्र ‘खुलामञ्च’ खुम्च��यो ।
https://t.co/ir9nR1xntL
The Call of Cricket
Different cities. Different identities. One shared passion.
As they come together, so does Nepal.
#NPL3#HimalayaSports
https://t.co/1ik3G294a1
बाढीमा बगेका ड्राइभरहरूको छुट्टै कथा
Saindra Rai @rastrapahile and @Aaditya_Nepal1
in Follow Up Reporting
अनौपचारिक क्षेत्रबाट गरिएको प्रारम्भिक अनुमानअनुसार रसु��ा बाढीमा ५ सयभन्दा बढी चालक बेपत्ता छन्। त्यसमध्ये ३ सयभन्दा बढीले त पासाङ ल्��ामु राजमार्गमा नियमित मालवाहक गाडी चलाउने गरेका थिए।
नाका वारपार मालवाहक गाडी चलाउने अनुमति रसुवा निवासीलाई मात्र भएकाले बाढीमा हराउने ३ सयभन्दा बढी एकै जिल्ला र कतिपय एकै गाउँका छन् ।
यद्यपि सरकारी निकायले अहिलेसम्म बाढीमा कति चालक हराए भन्ने तथ्याङ्कसमेत सङ्कलन गर्न सकेको छैन।
@Online_khabar
https://t.co/OLKLl5nl3h
Ex-CJ चोलेन्द्रशमशेर जबरा जस्ता हाइप्रोफाइल व्यक्ति कुन कसुर र के पुर्जीको आधारमा समातिएका हुन् भन्नेबारे यति बेलासम्म न त प्रहरीले खुलाएको छ, न कु���ै सरकारी निकायहरू यसबारे खास आधिकारिक रुपमा बोलेका छन् ।
https://t.co/qWdrQSyZWD
चोलेन्द्रबार��� के चल्दै थियो गाइँगुइँ ?
प्रधानमन्त्री कार्यालयले संकलन गरेको सूचनाअनुसार, जबराको सक्रियता दुई खालको थियो । पहिलो, आफूलाई राजनीतिक गतिविधिमा सक्रिय बनाएर उनले शासकीय पदका लागि महत्त्वाकांक्षा देखाउन थालेका थिए । अर्कोतर्फ, अदालतमा विचाराधीन मुद्दाहरूमा ‘रुचि’ देखाएर सक्रिय बनेका थिए ।
https://t.co/Y9gf6TtXX4
विष्णु सापकोटासँगको नयाँ अन्तर्वार्ताले धेरै विषय छोएका छन् र वर्तमान राजनीति र समाजबारे उहाँका दृष्टिकोणहरूलाई थप प्रस्ट रूपमा बुझ्न सजिलो बनाएको छ ।
अन्तर्वार्तामा समेटिएका विभिन्न स-साना कुरामामा सहमति-विमति आफ्ना ठाउँमा छँदैछन् । म यो टिप्पणीमा २ विषयलाई लिएर मेरा विमति राख्दैछु ।
पहिलो विषय हो रप्चर (rupture) ।
जेनजी आन्दोलनपछिको राजनीतिक अवस्था र वालेन शाहको नेतृत्वलाई रप्चर भन्न मिल्दैन भन्ने मेरो मत छ । रप्चरको अवधारणालाई विस्तृत रूपमा उपयोग गर्ने फ्रेन्च दार्शनिक Michel Foucault का विचारलाई आधार मानौँ । उनका अनुसार कुनै चिन्तन वा त्यससँग जोडिएका व्यवहारमा रप्चर हुन समग्र स्थापित चिन्तन प्रणाली मेटिएर बिल्कुल नयाँ चिन्तन स्थापित हुन आवश्यक छ । फुकोले यौनिकता र मानसिक सन्तुलन-असन्तुलनलाई हेर्ने युरोपेली चिन्तनमा रप्चरको बृहत् चर्चा गरेका छन् । आधुनिक संस्थाह���ू सुरु हुनुअघिका यौनिकता वा मानसिक स्वास्थ्यलाई हेर्ने पद्दतिमा आनका तान हेरफेर आएर आधुनिक युगमा जसरी बिल्कुल नयाँ संस्था (institutions) सँगै नयाँ चिन्तन स्थापित भए त्यसलाई फुकोले रप्चर भनेका छन् ।
तर, जेनजी आन्दोलनमा जे-जस्ता न्यारेटिभ प्रयोग भएका थिए र त्यसपछिको राजनीतिमा जेजस्ता प्राथमिकता स्थापित भएका छन् -जस्तै, भ्रष्टाचारको अन्त, तीव्र गतिको विकास वा समृद्धि, सुशासन, छिटो-छरितो सार्वजनिक सेवा, आदि - ति सबै नेपालको समाज र राजनीतिमा लामो समयदेखि नै विद्यमान थिए । नेपाल किन स्विट्जर्लाण्ड जस्तो हुन सक्दैन ? पढेलेखेका मानिसले देशको नेतृत्व किन नगर्ने ? सार्वजनिक सेवालाई डिजिटाइज गर्न किन नसकिने ? आदि प्रश्न नेपालका लागि नयाँ थिएनन् । त्यसैले, जेनजी आन्दोलन जुन अपेक्षा वा हुटहुटीका आधारमा भयो वा रास्वपाले जे-जस्ता दृष्टिकोणलाई आफ्नो पार्टीको उद्देश्य बनाए��ो छ त्यसलाई रप्चर नभनेर निरन्तरता मान्नुपर्ने हुन्छ । अहिले रास्वपा वा वालेन शाहले फरक शैली वा माध्यमबाट समाजमा लामो समयदेखि विद्यमान अपेक्षालाई नै स्थापित गर्ने प्रयास गरिरहेका हुन् -नयाँ मूल्यमान्यता वा प्राथमिकता स्थापित गर्न खोजेका होइनन् ।
मेरो विमतिको दोस्रो विषय हो क्रमभङ्गता वा departure -यसपछि डिपार्चर -वारे विष्णुका दृष्टिकोण ।
मलाई लाग्छ वालेन शाहले प्रधानमन्त्रीका रूपमा ��सरी सरकारको नेतृत्व गरिरहेका छन् त्यसमा कुनै 'डिपार्चर' छैन । झट्ट हेर्दा उनका ��ेही व्यवहार -जस्तै, संसद्लाई महत्त्व नदिने, औपचारिक समारोहमा नजाने, पार्टीका गतिविधिमा सहभागी नहुने, आदि -डिपार्चरजस्तो देखिन सक्छ । तर, यो डिपार्चर नभएर हामीलाई पहिलेदेखि नै थाह भएको वालेन शाहको लोकतन्त्र र यससँग जोडिएका संस्थाप्रतिको उनको अरुचिको अभिव्यक्ति मात्र हो । यसलाई डिपार्चर मान्न नहुने मेरो धारणाको अर्को आधार के हो भने नेपालमा उटा निश्चित वर्ग र समूह राजनीतिक दल र लोकतान्��्रिक संस्थाहरूप्रतिको वितृष्णा पालेर बसिरहेको छ । उसलाई लोकतन्त्र, उदारवाद, गणतन्त्र, विकेन्द्रीकरण (वा संघीयता), धर्मनिरपेक्षता आदि नेपालको संविधानका मूलभूत विशेषताहरूप्रति तीव्र असन्तुष्टि छ । वालेन शाह त्यो समूहका 'पोस्टर बोय'का रूपमा काम गरिरहेका हुन् । उनले जसरी सरकारको नेतृत्व गरिरहेका छन् त्यसलाई आम मानिसको अपेक्षा वा सरोकारका विषय सम्बोधन गर्नका लागि उनले अँगालेको फरक शैल��� (वा डिपार्चर) भन्नु मेरो विचारमा उपयुक्त होइन -किनकि यो उनको वितृष्णाको manifestation हो, आम जनताका सरोकारको सम्मान होइन ।
समग्रमा भन्दा जेनजी आन्दोलन सुशासन र तीव्र समृद्धि खोजेको थियो । यसका लागि नेपाललाई एउटा दबङ् र नयाँ नेता चाहिएको थियो । बालेनले त्यसका उपयुक्त उमेदवारका रूपमा आफूलाई लामो समयदेखि प्रस्तुत गरिरहेका थिए । सबै तालमेल उनको पक्षमा भयो र उनले भयङ्कर ठुलो बहुमतका साथ सरकारको नेतृत्व गरिरहेका छन । तर, मेरो विचारमा उनी नेपालको लोकतन्त्र, उदारवाद वा नयाँ संव���धानका पक्षधर होइनन् -बरु यसका जोखिमका स्रोत भने हुन् । मलाई लाग्छ यो चुरो कुरोमा विष्णु र मेरा मत फरक छन् ।
यसको निर्क्यौल अर्को साता मनिलामा हुने नै छ । ;-)
@Bishnusapkota @basantabasnet
प्रधानमन्त्रीको भाषणमार्फत नेपालले आज विश्वसमक्ष राखेका ३ प्रभावशाली धारणा:
१.
‘हिमनदी तथा चट्टान खस्ने घटना, बाढी, पहिरो र अन्य शृङ्खलाबद्��� विपद्को जोखिम बढीरहेको छ। यसले हामीलाई एउटा आधारभूत कुरा बताउँछ : जलवायु परिवर्तनले सीमा चिन्दैन। हिमनदी र बाढी राहदानीमा भिसा छाप लगाएर यात्रा गर्दैनन्।’
२.
‘अन्तरमहादेशीय क्षेप्यास्त्रहरू समयमा आइपुग्छन्। राइफल र गोलाबारुद सीमा पार गर्छन् । हरेक अवरोध पार गर्छन् र हरेक समयसीमा पूरा गर्छन्। तर नेपालका किसानले आवश्यक परेको समयमा बजार मूल्यमा मल वा इन्धन किन्न पाउँदैन��्।’
३.
‘जब जलवायुजन्य विपद्ले एउटा गरिब देशको पूर्व��धार नष्ट गर्छ, त्यसको समाधान अर्को ठूलो ऋण वा साना अनुदानको टुक्राटुक्रा व्यवस्थाले मात्र हुन सक्दैन। हानि तथा नोक्सानी कोष, विश्वव्यापी वातावरण सुविधा र अन्य सम्बन्धित वित्तीय संयन्त्रहरू अझै अत्यन्त अपर्याप्त छन्। हामीलाई विश्वबाट अनुदानमा आधारित सहयोग आवश्यक छ ।’
https://t.co/xcb9HbHVUf
राजनीतिक–सामाजिक अध्येता हरि शर्मासँग कुराकानीः ‘नेपाली समाज–राजनीति कता जाँदै छ ?’ विचार पाँच हजार शब्दभन्दा बढीकै छ, एक छिन मोवाइल ‘फ्लाइट मोड’मा राखेर अध्ययन गर्ने हो भने केही सोच्ने मोडतिरै पुर्याउन सक्छ ���ि.....
https://t.co/oA3P62Xxf5
संयुक्त राष्ट्रसंघको महासभा, पत्रकार किशोर पन्थीको ब्रिफिङ र कान्तिपुरको प्लेटफर्म, निकै सुन्दर संयोजन!
यस सहकार्यबाट आगामी दिनमा थप जीवन्त प्रस्तुति निरन्तर पाउने अपेक्षा छ।💕🙏
@ekantipur_com@KishorPanthi
कसरी चल्दैछ युएन महासभा
प्रधानमन्त्री बालेन्द्र शाहले बिहीबार संयुक्त राष्ट्रसंघको ८१औं महासभाको ‘जनरल डिबेट’लाई सम्बोधन गर्नेछन्। सोही दिन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ। उनी शनिबार काठमाडौं फर्कनेछन्।