देश खाने कथा!
.
कहिले हाँस्छन!
कहिले बेसुर नाच्छन!!
कहिले मुस्काउछन!
कहिले ठुस्काउँछन!!
कहिले सन्किन्छन!
कहिले थन्किन्छन!!
कहिले सुराल फेर्छन!
कहिले जुत्ता हेर्छन!!
कहिले दिउसोलाई कालो देख्छन!
अनि रातिमा के के लेख्छन लेख्छन!!
.
के हो?
हिंउदमा नेपाल आएका चरा साइबेरिया फर्किए ; हराएका मुर्तीहरु धमाधम मुलुक फर्किए ; देशदेशावर डुलेर राजा फर्किए; दुर्गा दाजु जेलबाट बाहिर फर्किए; हर्क दाजुको फेसबुक फर्कियो ।
तर कांग्रेस/एमालेको उडेको सातो अझै फर्किएन । 😁
हेल्लो महानगर ट्राफिक, सहिद सुक्र मार्ग टेकु मा मोटर साइकल को अव्यवस्थित पार्किंग ले गर्दा फुट पाथ मा हिड्ने यात्रु तथा सवारी चलाउने चालक लाई धेरै समस्या परेको छ । उक्त स्थान को पार्किंग हटाई आवागमन व्यवस्थित गर्न अनुरोध छ । @valleytraffic
हरेक आम मान्छेका लागि सामान्यत परिस्थितिहरु अनुकुल हुदैनन । अनि मनस्थिति ठिक बनायर हरेक परिस्थितिहरुलाई सामना गर्दै जानू र जिन्दगीलाई सहज बनाउनु आम मान्छेहुनुको कठोर परिभाषा हो !
तपाईं केही ठिक सोचिरहनुभा हुन्छ , परिस्थिति भन्छ तैले केही सोचेकै छैनस !!
संविधानमाअपरिवर्तनीय केही पनि छैन। जनता पक्षमा भए दुइ तिहाइ बहुमतको बलमा २०४७ सालको संविधान फर्काउने मात्र हैन चाहेमा पञ्चायत कालिन सम्विधान ल्याउन पनि सकिन्छ शाह वंशमा राजा र प्रसाइ बंशमा प्रधानमन्त्री हुने अधिकार सिमित गर्ने गरी संविधान संशोधन पनि गर्न सकिन्छ
पृष्ठभुमिमा खोलो हुनु, जङ्गल हुनु , झरना हुनु, समुन्द्र हुनु, हिमाल हुनु, बगैंचा हुनु, अग्ला महल हुनु चाक्ला सडक हुनु टावर हुनु हवाइजहाज हुनु र अग्रभागमा च्याट्ट कालो चेस्मा लगाएर हल्का खाप्चो च्याती किलिक्क पारेर ट्याक्क Xमा दिहाल्नु भनेको खास नेपाली हुनुको परिचय होईनर !?
सम्पत्ति शुद्धिकरणको झिल्को बिस्तारै फैलँदैछ। सुखद कुरा के हो भने अब यस झिल्कोसबै नेताहरु, उच्च कर्मचारीहरु, सेना प्रहरीका हाकिमहरू र व्यवसायीहरु सम्म पुग्नुपर्छ।
"त्यो हिजो उम्रेको बालेन भन्न्नेले हामी दसकौ देखिका मुखिया लाई सजाय गर्ने !?
हाम्ले गरेको कार्ज्यमथी प्रश्न गर्ने !?
त्यो मार्कालाई अब ८४ मा देखाउने हो
सबैलाई चेतना भया !!"
भन्छन त सज्जनहरु !!