यत्तिको प्रमाण भेटिसकेपछि त यो तोरीको कठाल्नो समातेर ऐले १२ बजे भित्रै पुलिसले यस्लाई हिरासतमा कोचिसक्नुपर्ने हैन र? के कुरेर बसेको छ त प्रहरी? कि भिडियोलाई प्रमाण नमान्ने चलन छ र?😲
Former PM KP Sharma Oli says, "अस्तिका दिन रवि लामिछानेले भोट नहालेको भए मुद्दा चल्थ्यो, भोट हालेको हुनाले मुद्दा नचल्ने। प्रधानमन्त्रीको इशारा छ निर्देश छ, प्रधानमन्त्रीको निर्देशमा उ ले गर्या छ। यसमा मेरो विरोध हैन तर, नहालेको भएपनि यहीँ फैसला त हुनुपर्थ्यो नि त। मान्छेको आस्थासंग सौदाबाजी गर्ने, आस्थालाई बुटले कुल्चिने, मुद्दा हराउने, मुद्दा जिताउने, मुद्दा चलाउने, मुद्दा नचलाउने तमासा अनि त्यसरी राजनीतिलाई नियन्त्रणमा लिने। अनि साम, दाम, दण्ड, भेद भन्छ नि … यो ढंगको राजनीति, यो राजनीति हैन, यो शासन संचालनको गलत निती हो।"
अरुमा त्यस्तै हो तर अर्थमन्त्री जनार्दन शर्माको राजस्वको दर हेरेफेर मुद्दामा बोल्लन् भन्ने आश ठूलो थियो। यी मान्छे यसरी मुख बाधेँर बसे नि? यसरी खुलम-खुल्ला भष्टाचार हुँदा पनि।
उहाँ वडाध्यक्ष/नगर प्रमुख हुनु पर्ने मान्छे, १५ वर्ष सांसद भइसक्नु भयो तर सांसदको जिम्मेवारी के हो भन्ने उहाँलाई थाहै रहेनछ। यो सुन्नोस् त। (यो अन्तर्वार्ता काठमाडौँ क्षेत्र नं १ का मतदाताकहाँ पुग्ने गरि RT गरिदिने सबैप्रति आभारी हुनेछु) पुरा अन्तर्वार्ता: https://t.co/gFPJZhtKHS