धर्मराजनिती मार्फत समृद्ध,सुसंस्कारित समाजको निर्माण तर्फ लागेको अभियनता
केन्द्रिय सदस्य:- नेपाल सनात धर्म-संस्कृति संगठन
संगठन सहसंयोजक:- संगतसंस्कृति जयसंगत
देश जोगाउने, देश बनाउने, धर्म जोगाउने जिम्मेवारी हाम्रो काँधमा आएको छ र यो जिम्मेवारी हामीले बहन गरेर योपटकको निर्वाचनमा सम्पूर्ण जिम्मेवार नेपाली मतदाताले हलो चुनाव चिन्ह मतदान गरेर आफ्नो जिम्मेवारी पूरा गरौं।
फ्री तिब्बतको अभियान चलाइरहेकी हुम्लाकी टासी ल्हाजोम लाई मन्त्री बनाउने रे! अब भन्नुहोस जेनजी आन्दोलन कसले गर्यो? सुशिला कार्कीलाई प्रधानमन्त्री कसले बनायो ? टासी ल्हाजोमलाई मन्त्री बनाउन कसले सिफारिस गर्यो र किन गर्यो ? के तपाई हामीले नेपाल लाई युक्रेन बनाउन खोजेको हो ?
घरको देवता लखेटेर जङ्गलको भुत स्थापित गरेपछि हुने बिनाश नै हो।
अब सजिलै भुत भाग्ने जस्तो देखिन्न त्यसैले भुत भगाउन बारमबार देवता पुकार्नु स्वभाविक हो।
देवता स्थापित गर्न एउटा फुल चढाउदा पनि भुतहरुको छट्पटी हेर्न लाएक छ अहिले.....
झापा जिल्लाका ५ जना पुर्व सांसद.... बिश्वप्रकाश शर्मा, देबराज घिमिरे, राजेन्द्र लिङ्देन, एल पि साम्बा र केपि ओलि मध्ये राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन मात्रै पुगे फुलपाती लिएर पाउ पाथीभरा मन्दिर.... अरुलाई राजनीति मात्रै गर्नुछ, लिङ्देनलाई धर्मसंसकार, सामाजिक परम्परा जोगाउनु छ
ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दुईपटकको विश्व विजेता वेस्टइन्डिजमाथि नेपालले ऐतिहासिक विजय हात पारेको छ ।
खेलाडीहरू र हामी सम्पूर्णलाई बधाई छ।
हामी नेपाली अरुभन्दा केहीमा कम छैनौँ। अब सबैले आफ्ना विगतका कमी कमजोरीहरू सुधार्दै एकले अर्काको अस्तित्वलाई स्वीकारेर राजा र सबै राजनीतिक शक्तिहरूका बीच नयाँ समझदारी कायम गरेर देशमा मौलिक व्यवस्था निर्माण गरेर अगाडि बढ्ने हो भने नेपाल स्वर्ग बन्छ।
एमाले,कांग्रेस,माओवादीका नेताहरुले टाउको निकाल्न नसक्ने अवस्थामा, जेन्जी समुहले देशको पक्षमा गरेको आन्दोलनमा घाइते भएकाहरुलाई अस्पताल पुगेर स्वास्थ्य अवस्था बुझ्नु हुँदै राप्रपा केन्द्रिय अध्यक्ष माननीय राजेन्द्र लिङ्देन..