(तस्बिरमा देखिएको यो महल सुकुम्बासीलाई राख्न बाबुराम भट्टराई प्रधानमन्त्री हुंदा बनाइएको यो एकीकृत आवास । यहाँ सुकुम्बासी बस्न मान्दैनन् । सरकारी जमीन नै चाहिन्छ । किन ?)
इचंगुनारायणमा राज्यको १४ करोड बालुवामा पानी: सुकुमबासीका लागि निर्मित २३३ फ्ल्याट एक दशकदेखि रित्तै !
बस्ती हटाउन राज्यले विकल्प नै नदिई बल प्रयोग गर्न लागेको भन्ने आरोप लागिरहँदा, अर्कोतिर राज्यले करोडौँ खर्चेर बनाएको अपार्टमेन्ट भने झन्डै एक दशकदेखि रित्तै र प्रयोगविहीन छन्।
युवाहरुको रगत सडकमा नबगोस् ।
संसदअगाडि ज्यान कहिल्यै नढलोस्।
आँखैअगाडि दन्दनी देश नजलोस् ।
नेपालिहरुको पसिना परदेशमा नबगोस् ।
न्याय खोज्न सडकमा आउन नपरोस् ।
निर्दोष आँसु कहिल्यै नबगोस्।।
यही कामना, यही चाहना—
नयाँ वर्ष २०८३ ले
शान्ति, न्याय र समृद्धि ल्याओस्।
यो चोटिको चुनाव बाट सिक्नुपर्ने कुराहरू
1. अर्काको खेदो खन्नु हुँदैन l
2. धेरै लोभ गर्नु हुँदैन l
3. अति गर्नु ���त्याचार नगर्नु।
4. अरूलाई पनि मौका दिनुपर्छ l
5. म हिरो अरू जिरो सोच्नुहुन्न l
6. सबैको एकदिन पालो आउँछ l
कम्तिमा देउवाले कांग्रेसलाई पहिलो पार्टी त बनाएका थिए,
गगन थापाले त `बदलिएको कांग्रेस´ को हरिबिजोग नै बनाएर छाडे, नैतिकताका आधारमा राजिनामा दिदा ठिक होला।