Wealth Attributes:
1️⃣Earn More
2️⃣Limit Taxes
3️⃣Keep it Simple
4️⃣Plan for retirement
5️⃣Savings Rate >20%
6️⃣Avoid Consumer Debt
7️⃣Cash Flow is the Secret
8️⃣Keep an Emergency Fund
9️⃣Keep rent at <25% of income
🔟You can't win unless you start NOW!
When you focus on,
-Multiple income sources
-Building your existing income sources
-Focusing on learning skills to increase income streams
-Focusing on high-paying skills or careers,
Plus,
-Choosing stable investments
-Investing in quality companies, businesses, and assets
You become unbeatable.
छ वर्ष लामो संघर्षपछि अन्ततः सर्वोच्च अदालतबाट न्याय प्राप्त गर्न सकेकोमा अत्यन्त हर्षित छु। यस ऐतिहासिक निर्णयका लागि अदालतप्रति समेत हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। मलाई कानुनी रूपमा मात्र नभएर छोरी सम्झेर साथ र मार्गदर्शन प्रदान गर्नु हुने वरिष्ठ अधिवक्ता शम्भु थापाज्यू तथा उहाँको टिमप्रति गहिरो कृतज्ञता प्रकट गर्दछु। साथै, मेरो यात्रामा विश्वास र साथ दिनुहुने मेरो परिवार, राष्ट्रिय प्रजातन्त्र पार्टी परिवार सम्पूर्णप्रति पनि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।
मैले शिक्षकलाई जति सम्मान अरु कसैलाई दिन्न । बाल्यकाल हुँदै ८/१० घण्टा पढ्दै युवा अवस्था सम्म ज्ञान दिने शिक्षक भन्दा प्यारोको हुन सक्छ?
तर अहिले हेर्नुस त, शिक्षक आन्दोलनको नाममा विद्यार्थीको भबिस्य खेलवाड गर्दै हुनुहुन्छ।
यो आन्दोलनको अन्त्य कसले र कहिले गर्ने हो?