Good morning world 🙏
मन अचेल मौंन
रहन्छ।
दुखाई अक्सर
तन सहन्छ।
बिशाल शरिर
भार भै रहन्छ।
जिवनका कर्तव्य ले
देह् गलाई रहन्छ।
घाउँ हरु भन्दा
शब्द चुभिरहन्छ।
अक्सर मन मौंन रहन्छ!
#शिव
कहिले सम्म..?
कहिलेसम्म आमाको काख रित्तिँदै जाने? कहिलेसम्म वुवाको निधारमा चिन्ताका गहिरा डोबहरू बढ्दै जाने?कहिलेसम्म युवाका सपनाहरू आफ्नै माटोमा होइन,परदेशका विमानस्थलमा विसर्जित हुँदै जाने?
देशमा हरेक दिन राजनीतिक खिचातानी,आन्दोलन, विभाजन, #क्रमश ⤵️⤵️
मानिस कोहो भन्ने कुराले होइन, बरु उसको असल स्वभावले अर्थ राख्छ।
कोही एकै क्षणमा मन जितिहाल्छन्
भने कोही भने जीवनभर साथ रहेर पनि
त्यसो गर्न असफल हुन्छन्...!!
राधे राधे
जय श्री कृष्ण✍️
कस्तो थिएँ म पहिले मात्रै सवाल हैन
के के गरेछु उहिले हेर्ने म झ्याल हैन
आफ्नै दुवै नजरमा चन्चल रहर अझै छन्
कसरी भनूँ म अर्को तटको उछाल हैन ?
जीवित हरेक चिजको निश्चित छ मृत्यु भन्छन्
मर्ने रहर मरून् सब मनका, अकाल हैन
#क्रमशः ⤵️⤵️
हाँस्दा हास्दै मुटु भित्र कस्तो चोट परेछ
सुन्दरताले ठगि अनुहार नै खोट परेछ
इमान्दारीता पो सर्वोत्तम हुनुपर्नेमा यहाँ
आफन्त खुशि हुने साधन त नोट परेछ
आवाज कसले उठाउँछ दुखिको अब?
बाठाको मुखमा त फलको बोट परेछ
अप्ठ्यारो समयमा खुशी हुदै जीउँदा पनि
जीवनको गोरेटोमा हासो नै धरोट परेछ ✍️
बक्रतुण्ड महाकाय सूर्यकोटी समप्रभ ।निर्बिघ्नं कुरुमे देव सर्वकार्य सुसर्वदा । जय सिद्धिदाता गणेश जी 🙏 र जय संकटमोचक हनुमान जी 🙏 शुभ प्रभात , नमस्कार 🙏 🌅।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹