Sishir ji live ma aaidinu paryo vanera dheraile request garirakhnu vako xa yoaru kehi navayera tapaiharuko maya ho xittai live aaudai xu stay tuned hai guys ❣️🙏🌻
एका बिहानै @vaipersargam यो आइडि खोलेर हेरेको त 26k पुग्न पुग्न लागेको देखियो एकछिन खुसि पनि लाग्यो असल मित्र जो हुन् फेरि दुखि नि लाग्यो त्यति राम्रा टुइट हुदा नि किन ढिला भइराछ 26k हुन...?जे होस् हजुरहरुले फलो गर्नुभएको छैन भने छिटै गरिहाल्नुस राम्रा टुइट र आत्मियता पाउनुहोस्😍
Corona virus ले गर्दा विश्वव्यापी रुपमा महामारी फैलिएको छ ।
बिभिन्न किराहरुले गर्दा बाली राम्रो उब्जनि भएको छैन, बोटमा धान फल्छ तर टुक्रिएर झर्छ।
अबिरल बर्षा, बाढी पहिरोले गर्दा जनधनको क्षति भएको छ।
यहाँ आफ्ना भन्नेहरुले नै आफन्तको हत्या गर्न र बलत्कार गर्न ��ाडेका छैनन् ?