@Neupane1Binod@DpakPoudyal पुराना दल र शासकहरू जिम्मेवार र उत्तरदायी नभएर नै अहिलेको अवस्था आएको हो। महावीर धेरै पुराना भन्दा असल र निष्कलङ्क छन्। एकचोटी शङ्काको सुविधा सबैले पाउनुपर्छ।
@Neupane1Binod@DpakPoudyal मत माग्नु अपराध हो? जनताको मतमा दलाल र भ्रष्टहरूको एकाधिकार हो। जीवन नै समाजसेवामा लगाएका महावीरले कसलाई ठगे के ठगे। थुतुनो र मुतुनो विचार गरेर चलाउनुपर्छ क्या भैरेजी!