This was published two weeks ago. If you don’t have a subscription to the paper, highly recommend getting one. I’m sure the journalists in both newsrooms with appreciate the support.
आउने पुस्तालाई मदन भण्डारीले देशका सम्पूर्ण पुर्वाधार बनाएका हुन भनेर बुझाउने नियतले विभिन्न अस्पताल कलेज बाटो जस्ता पुर्वाधार को नामाकरण गरिएको छ, ती नाम सबै हटाए हुन्छ, मदन भण्डारीले भाषण बाहेक यो देशमा केही गरेका छैनन।।एउटा पार्टीको भाषण गर्नेलाई देशले मान्यता दिन जरुरी छैन।