@ShahBalen बालेन सर यति नेपाल र नेपालिको हित चाहने भन सिमानाको कुरा अन्तराष्टिय मन्चमा लैजाउ साथदिने हजारौ नेपालि छौ, मावोबादि कालपछिका सबै धर्मका मठ मन्दिर गुम्बा जस्तै धर्मका प्रतिबिम्बहरु हटाउ, पहाड तराइ कहिपनि धर्मको प्रतिक मानिने मन्दिरहरु बनाउ नदिउ