TaiTle❤️Song
रम्यौ तिमी खुशीमा मलाई गलायौ
गलाई गलाई घातको रापमा मलाई जलायौ
खेल नै तिम्रो बुझ्न नसक्दा
जोड्यौ तिमीले स्वर्ग आफ्नो
मेरो धर्ती चिराई पार्यौ
आत्म त तिमिले मारी सक्यौ,सास बाकी नै छ!
सेतो कात्रो सिरानी हरियो,बास बाकी नै छ!!
जलाई जलाई यो मुटुलाई खरानी बनाए पछि!
मलामिले घाट लाने दिन,खास बाकी नै छ!!😐️😢
#ThapaSamarpan#writerSamarpan
Elon Musk ले धोका दिए Truth तिर जोडिम प्रिय
खास बात अझै बाँकि छन उतै गएर कुरा गरुम प्रिय
टुईटरले पङ्गु बनाउन लागिसक्यो दुनिँया सबैलाई
हाम्लेपनि धोका दिनुछ यस्लाई सर्लक्कै छाडेर प्रिय
ढिला नगर आउनु छिटो उतै माया प्रेमका कुरा गराैं
पछुताई बसैली फेरि कुरो नबुझि एकोहोरो भई प्रिय