Private_views:
1) Mad-man’s Diary
2) मलाई जान्नुहोस्ः यद्यपी नमान्नुहोस्
3) Know Thyself Movement
4) “सम्बन्ध” भन्नाले राजनीतिक बाहेकको सम्बन्ध भन्ने बुझाउंदछ !
राजनीति र प्रशासनको आलिंगनमा हुर्के बढेकाहरु सेवाबाट सन्यास लिंदैछन् भन्ने हल्ला रहेछ ! तीं दुईबीच सीमा निर्धरण हुंदा सेवाबाट अलग्गिनेहरुबाट मुलुक र नागरीकको समृद्वि र सुख निर्माणमा कस्तो सेवा प्रवाह भयो होला ?
*********
“जन्मदेखी मृत्यूसम्मै राज्य नागरीकको अभिभावक बनोस् !”
काठमान्डुः यानकि राष्ट्र र जनतालाई विकास र समृद्विको बायूयान उडाउने पाईलट बस्ने ककपिट…!
******
असल, ईमान्दार, नैतिकवान, विवेकशील, सभ्य र भव्य मनका शासकिय पाईलट बसुन् यहां ! जयहोस् सबैको !!
माननीय मन्त्री ज्यू नमस्कार 🙏
*******
निजामती सेवा ऐनलाई यथाशीघ्र अगाडी बढाई नेपाल स��कारको सुशासनको यात्रामा सहजीकरण गरिदिनुहुनेछ भन्ने अपेक्षासहित 🙏@sobita465🙏
जीवनमा हामीलाई शुद्व मनले मायां र सहयोग गर्ने त आमा बुबाले मात्रै हो ! अरुहरुले त तपाईंको श्रमको मूल्य दिने-लिने मात्रै हुन् !
**********
त्यसैले आफूलाई चिन ! र वाबु आमाको आजीवन रक्षा गर !
घर-आंगन, आफ्नै जग्गा र कार्यालय प्रांगणमा बां��ो राखेर महंगी बढ्यो भन्दै सरकारलाई धारे हात लगाउनेहरु समाजका घोर अपराधी हुन् ! गाऊं, समाज र राष्ट गरीब र वेरोजगार बनाउनमा उनीहरु पूर्ण जिम्मेवार छन् !
🙏🇳🇵🙏
तसर्थ आत्मनिर्भर बनौं ! ब्यक्ति, परीवार, गाऊं, समाज र देश आत्मनिर्भर बनोस् !
महान पूर्वज, जसले “मुलुक र मुलुकवासी” बनाए, उनीहरु समाजमा अपहेलित बने ! त्यसैले सजिब राज्यले कहिल्यै नमर्ने पूर्वजहरुको संरक्षण गरिरहनुपर्दछ ! नोटमा निर्जीवभन्दा त्यस्तै सजिबहरुको झल्को अपनाईनुपर्दछ !
❤️❤️❤️🙏🙏🙏❤️❤️❤️
भन्ने आदरणीय अग्रज दाईको भनाई उत्कृष्ट लाग्यो !
विभिन्न शासकिय प्रवन्धमा समावेश भई नपत्याईने गरि सन्तान, दर स��्तानलाई कैयन डलर तिरेर उता सेटल गर्नेहरुको चुरीफुरी समाजमा दिन दुगुना, रात चौगुनाले झांगियो रे !
🇳🇵🇳🇵
यस्तो प्रवृतिको पनि सत्यतथ्य छानविन हुनुपर्यो भन्छन् मोफसलमाः मुन्छेहरु…!
❤️नागरीकको शुद्व रेकर्ड राज्यले राखोस्🎈
CSR अन्तर्गत नेपालका धनीहरु, सं�� संस्था, कम्पनी, संस्थान, जागिरदारहरुबाट थोपा थोपा उठाएर कोष खडा गर्ने र त्यहींबाट वास्तविक सुकुम्बासीहरुको दिर्घकालिन समाधान गर्न पाए हुन्थ्यो !
🙏🇳🇵🙏
किनकी यो पनि मुलुकको लागि विपद जस्तै हो भने ठूल्दाईले ! ठिकै लाग्यो !
कर्मचारी, ने���ा, ब्यापारी, ठेकेदारले मात्रै भ्रष्टाचार गर्छन् भन्ने मानसिकताबाट समाज माथी उठोस् ! यिं क्षेत्रमा आउने नागरीक समाजकै उत्पादन न हुन् !
🙏🇳🇵🙏
प्रा.वि. तहमा पढ्दाताका रु.३ को ज्योती कपी किन्न बा-आमासंग रु.५ मागी रु. २ भ्रष्टाचार गर्ने कैयनहरु देखेको छु यहांः ऊ बेला !
मूत को न्यानोः लोकनीति होईन ! लोकतान्त्रित शासन ब्यवस्था बि��्वानहरुले मात्रै उडान भर्ने ब्यवस्था हो !
🙏🇳🇵🙏
जो अरुहरुले उडान भर्नै सक्दैनन् ! झुक्किएर सकिहालेछन् भने त्यो क्षणिक हुन्छ ! दिगो हुंदैन !
राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता, सार्वजनिक हित र शान्तिका भूगोलहरुलाई पनि निशेधित क्षे���्र तोकियोस् !
🙏🇳🇵🇳🇵🇳🇵🙏
किनकी यीं क्षेत्र संक्रमित भएः “राष्ट्रिय खतरा” बढ्छ ! कतिपय मुलुकमा उक्त प्रकारका क्षेत्रमा अमानविय वा गैरकानूनी काम भए-गरेमा मृत्यूदण्डै हुंदोरहेछः भन्छन् !
सुख र समृद्विको विश्वकपमा “रोनाल्डो र मेस्सीहरुले अब्बल खेलिदिएर मात्रै खेल जितिंदैन” !
🥰🇳🇵🥰🇳🇵🥰
किनकी डिफेन्डरहरुले फल वा अफसाईड खेलिदिएर पनि कैयन गोलहरु क्यान्सिल भएर खेलै हारेको देखेको छु 🤪🙏🤪 …!!