यथार्थ यहि हो;
तिमी घरपरिवारलाई ढाट्न सक्छौ
समाजलाई ढाट्न सक्छौ
दुनियाँलाई ढाट्न सक्छौ
विश्वलाई ढाट्न सक्छौ
तर
आफूलाई ढाट्न सक्दैनौ
मलाई प्रेम गरेको कुरा टाढ्न सक्दैनौ
यथार्थ यहि हो !
FC Barcelona expresses its condolences following the devastating floods along the border between Nepal and China. Our thoughts are with those who have lost loved ones, with those who remain missing, and with all the communities affected by this tragedy.
कसैको घरबास उठेको छ, कसलाई भने उत्सवझैँ भएको छ
अहिलेलाई चलाऊ मेष, तिमी पनि पर्ने छौ कुनै दिन ठेसमा !
सके राम्रो गर, नराम्रो नगर, बरू उद्धार गर मानवता देखाऊ
साँच्चै मानव हौ भने के लोभ के पाप गर्दछौ एक अवशेषमा !
साथीत्व/मित्रताको कुनै बन्धन हुँदैन। साथीत्व/मित्रता सर्वोच्च सम्बन्ध हो। सबै साथीत्व/मित्रता स्वार्थको लागि हुँदैन। सबै हार्दिकता अपेक्षाको हुँदैन। हृदयलाई सुकुल/गुन्द्री झैँ खोलेर विछ्याउदा के स्वार्थ हुन्छ र ओ प्रियतम...
#AttachmentofAmericanoandme
तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।
#kpoliisterriorist
आज फेरि तिनै मान्छेले नैतिकता सिकाइरहेछन्
जसले दशकौंदेखि राजनीति र देश बिगारिरहेछन्
आज फेरि तिनै मान्छेले असभ्य देखियो भने
जसले विद्यालय घुसेर संगठन फिजारिरहेछन्
आज फेरि तिनै मान्छेले मार्गदर्शन दिन खोजिरहे
जो सिद्धान्तबाट दुर भएर निकै भौतारिरहेछन्
#wakeupNepal#VoiceofYouth