https://t.co/CwqruQzAxm
निर्वाचन आयोगमा नाराबाजी गरेको भन्दै समाजवादी केन्द्रका अध्यक्ष लगायत अन्य तीन जनालाई प्रहरीले हिरासतमा लिएको छ।
#worlddainik#worlddainiknews
https://t.co/vh36sPmcLH
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राजध���नीमा आयोजित आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम’मा बोल्दै हार स्वीकार गर्न सिकौं तर आत्महत्या नगर्न अनुरोध गरेका छन्।
#worlddainik #worlddainiknews
https://t.co/2a0XhTzz5n
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल अध्यक्��� कमल थापाले कुनै दल वा व्यक्तिसँग प्रतिशोधको भावना नरहेकोले आउँदो निर्वाचनमा सबैको साथ र समर्थन पाउने दाबी गरेका छन्।
#worlddainik #worlddainiknews
https://t.co/G6glQrjWsC
आज मध्यराति १२ बजेबाट संसद्को कार्यकाल सकिने भएकोले कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द प्रसाद शर्मा (को���राला) ले राजीनामा दिने भएका छन्।
#worlddainik #worlddainiknews
https://t.co/K20RVViYQT
भोलि असोज १ गतेबाट संसद अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपति विद्या देवी भण्डारीलाई सिफारिस गरेको छ।
#worlddainik#worlddainiknews
https://t.co/DoiUcCF1Cy
आउँदो मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्यका उम्मेद्वार छान्न नेकपा एमालेले शनिवार केन्द्रीय सचिवालय बैठक बोलाएको छ।
#worlddainik#worlddainiknews
https://t.co/aXvW3Np3wM
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा १४५ औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ।
#worlddainik#worlddainiknews