@sadafzbaloch@sadafzbaloch don’t spread fake news :
The information in the post is misleading. While the Pakistani passport's rank did technically improve in the 2026 Henley Passport Index, it remains one of the weakest globally.
Ranking: As of early 2026, Pakistan is ranked 98th out of 101
@JaikyYadav16@dhruv_rathee@dhruv_rathee If Dhruv Rathee and Zubair had been at Pahalgam that day and stopped by the terrorists, only Zubair would have returned alive.Not because Rathee is a foreigner, fair-skinned, or richer, but simply because he isn't a Muslim. Dharm Puch k mara
@randomsena@diljitdosanjh If you can't say khalistani murdabad then can you say I am proud Indian & punjab is part of India.
@diljitdosanjh mainae aab tak kavi v aap ko I am from India kaehata nahi suna hain.. Why?
क्रिश्चियन धर्म प्रचार गरेका दुईजनालई कपिलवस्तुमा कालोमोसो
कपिलवस्तु नगरपालिका वडा नम्बर २ मा एक घरमा क्रिश्चियन धर्म प्रचार गरिरहेका दुई जनालाई कालोमोसो दलिएको छ ।
नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएका छन् । सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्विकृती दिइएन भन्ने कुराको अब पटाक्षेप हुदैछ । हेर्दै जाऔँ, अरु के के देख्न पाईने हो !? एनसेल काण्डमा तिनै पात्रहरू संलग्न छन् जसले १० बर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन दिएनन् । आज जे भएको छ यहि गर्नका लागि सीजी टेलिकमलाई यिनीहरू सबै मिलेर रोकेका हुन् । देशमा अहिले ‘त कुटेजस्तो गर म रोएजस्तो गर्छु’ नामक सिनेमा चलिरहेको छ ।
२४० वर्षमा राजाले के गरे? छाेटाे जवाफ साथै प्रश्न पनि गणतन्त्रले के गर्याे?
रसियाकाे आर्मीमा भर्ती भएर मर्न बाध्य पार्याे । गैरकानुनी बाटाेबाट अमेरिका जान बाध्य पार्याे । नक्कली भुटानी शरणार्थी बन्न बाध्य पार्याे ।
मुख्य प्रश्न संवैधानिक राजसंस्था सहितको प्रजातन्त्र राम्रो कि गणतन्त्र राम्रो भन्ने हैन। सैद्धान्तिक र व्यवहारिक रूपले दुवै राम्रा छन्। राजसंस्था भएका मुलुकले पनि प्रगति गरेकै छन्, गणतन्त्र भएका मुलुकले पनि प्रगति गरेकै छन् यो संसारमा। मुख्य प्रश्न हाम्रो देश, भूराजनीति र समाजलाई कुन व्यवस्था सुहाउँछ भन्ने हो। नेपालको सबै समस्याको जड राजसंस्था भनेर भनियो, नेपालको सबै समस्याको समाधान यो संविधान र संघीय गणतन्त्र भनेर भनियो। अब त राजालाई बिदा गरेर यो व्यवस्था ल्याएको पनि १५ वर्ष भैसक्यो, यीनै दलका यिनै नेताले हालीमुहाली गरेको पनि ३ दशक नाघिसक्यो। राजा ल्याएर देश विकास हुने हैन। देश न त राजाले विकास गर्दिने हो न त नेताले नै। कुनै पनि देश सो देशका जनताले विकास गर्ने हो। देश बनाउनलाई राजा चाहिएको हैन। देश बचाउनलाई राजा चाहिएको हो। किनकी अभिभावकिय राजसंस्था बिना यो मुलुकै नरहने खतरा आइसक्यो। के साँच्चै राजा र राजसंस्था समस्याको जड रैछन् त? के साँच्चै गणतन्त्र समाधान रैछ त? सोँच्ने बेला आएन? अलिक ढीला भएन? कुरो।
(तस्वीर असान्दर्भिक)
Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now 🙏