विश्लेषक तथा परिवर्तनको संवाहक ✍️
आत्महत्या रोकौ , आत्महत्या रोकथाम सम्भव छ । आत्महत्त्या समाधान होइन । बाचे संसार जितिन्छ । आफू बाचौ र अरुलाई पनि बचाऔ
प्रकृति र प्राकृतिक श्रोत साधनको चरम दुरुपयोग तथा बिनाश भैरहेको छ भने बिकासका भौतिक पूर्वधार निर्माणमा चरम लापर्बाही तथा दुरुपयोग भैरहेको छ यसमा सचेत हामी सबैको ध्यान जानु जरुरी छ ,प्राकृतिक तथा भौतिक श्रोत साधन सबैको साझा सम्पत्ती हो जो भाबी सन्तानको लागि सुरक्षा गर्नु आवश्यक छ
#आफ्नो थैली राम्रो सँग बाधौ । अरुलाई दोष दिनु भन्दा पहिला सोच बिचार गरौ । कागले कान लग्यो भनेर कागको पछी दौडने काम नगरौ । पहिला कान छामौ । #आफ्नो#सुरक्षा
#मनोसामाजिक तथा #मानसिक समस्या जो सुकै लाई पनि पर्न सक्छ, मनमा समस्या भएमा आफैले मनोबल बढाई सकरात्मक सोच राख्नु पर्दछ,मनका सबै पीर ,ब्यथा बाड्नु पर्छ संसार जित्न आफैलाई जित्नु पर्दछ ।परिवर्तन सम्भब छ, सकरात्मक सोच राखौ ,आत्महत्या समाधान होईन ,स्वास्थ्य नै ठूलो धन हो जनहितमा जारी
मानसिक स्वास्थ्य,स्वास्थ्यको एउटा अभिन्न अंग हो। जसरी शारीरिक रूपमा स्वस्थ रहन जरुरी छ, त्यसैगरी मानसिक रूपमा पनि स्वस्थ रहनु जरुरी छ।मानसिक स्वास्थ्य समस्या सबैलाई हुन सक्छ। तर समस्यासँग लड्न सक्ने क्षमता / मनोबल बढाई सकरात्मक सोच राख्नु पर्दछ,मनका सबै पीर ,ब्यथा बाड्नु पर्छ।
#स्वरोजगार बनौ , आत्मनिर्भर बनौ , स्वाभिमानी बनौ , = #स्वदेशी सामान / बस्तु को प्रयोग गरौ । आँफैले आजै बाट स्वदेशी सामान / बस्तु को उत्पादन गरौ / बढाऔ । आम्दामी बढाऔ । राज्य लाई #कर तिरौ । सुखी नेपाली , खुशी नेपाली , हामी नेपाली । सुखी नेपाली , खुशी नेपाली , हामी नेपाली ।
#जलबायु परिवर्तन को असार हामी सबैलाई पर्दछ । प्राकृतिक श्रोत साधन को सदुपयोग गर्नु पर्छ । प्रकृति लाई जोगाइ राख्नु पर्छ । भौतिक श्रोत साधन को सकेसम्म कम प्रयोग गर्ने बानी को थालनी गर्नु पर्छ । प्रदूषण घटाऊने काम गर्नु पर्छ । रुख रोपेर हरियाली बनाउने काम गर्नु पर्छ ।
#Serviceuser=उपभोक्त्ता , सेवाग्रही ,नेपाली जनता ,नागरिक लाई सम्मान सहित गुणस्तरीय र विश्वासनीय भरपर्दो बस्तु तथा सेवा देऊ सरकार - जनताले राज्यलाई कर तिरेका छन् । संबिधान , कानून , प्रचलित नियम को पालना गर सरकार , जनता मालिक हुन् " जनता ,नागरिक को सम्मान गर , रक्षा गर सरकार "
नेपाली जनतालाई सम्मान पूर्वक सुरक्षाको प्रत्याभूती गरिदेऊ। निशुल्क स्वास्थ्य र शिक्षाको ब्यवस्था गरिदेऊ। स्वाभिमानका साथ गरी खाने बातावरण बनाइदेऊ। प्राबिधिक तथा ब्यवसायिक शिक्षा , शीप र तालिम को ब्यवस्था गरिदेऊ।सुशासन देऊ, सबैले आँफै गरी खान्छन ,मात्र बातावरण बनाइदेऊ।नेपाल सरकार
नेपालको शिक्षा , ज्ञान दिने तरिका गलत भएको स्मरण गराउन चाहन्छु । किनकी हाम्रो मुख्य समस्या भनेकै आफ्नो कुरा अरुलाई बुझाउन नसक्नु र अरुको कुरा सुन्न नचाहनु हो । यि आधारभूत समस्या नै सबैको बाधक छ ।
अहिले भएको शासन ,राजनीतिक ब्यवस्था बाट सामाजिक सदाचार किन स्थापित हुन सकेन ? शिक्षा , स्वास्थ्य किन नि:शुल्क हुन सकेन ? शिक्षा ,स्वास्थ्यमा सबैको समान पहुच किन पुगेन ?आम्दामीको भरपर्दो श्रोत प्राबिधिक तथा ब्यवसायिक शीप ,तालिम खोइ ?असल तथा राम्रो प्रकृति मैत्री योजना, बिकास खोइ ?
" म त खादिन कूवा को पानी हो , मलाई लैजाउन , छहरे छागैमा !! म त खादिन कूवा को पानी हो , मलाई लैजाउन , छहरे छागैमा !! चोखो , मीठो , सफा सबैलाई मन पर्छ ।"
आफ्नो थैली राम्रो सँग बाधौ । अरुलाई दोष दिनु भन्दा पहिला सोच बिचार गरौ । कागले कान लग्यो भनेर कागको पछी दौडने काम नगरौ । पहिला कान छामौ । #आफ्नो#सुरक्षा
#Disaster = #कुनै पनि समस्या आउनु भन्दा अगाडी नै समाधान खोज्नु पर्छ , उपाय निकाल्नु पर्छ , आगो लागे पछी कूवा खानेर के काम ? #बिपत ब्यवस्थापन र सुरक्षा का उपाय बारेमा शिक्षा , ज्ञान तथा तालिम दिनु पर्छ । बेलैमा सजक र सुरक्षित हुनुपर्छ । कृपया