हिजो 'बा' को क्रेज थियो, आज 'लेन' थपिएर प्रधानमन्त्री 'बालेन' ! 🕶️ एउटा अस्ताउन नपाउँदै अर्को चम्किने हाम्रो नियति। पात्र फेरिए अब प्रवृत्ति फेरियोस्। आशा गरौँ, फेरि अर्को 'हिरो' खोज्न भौँतारिनु नपरोस्। देश व्यक्तिले होइन, पद्धतिले चलोस्! 🇳🇵
#BaToBalen#PoliticsNepal#BalenShah
"नेपथ्यले रोजेको यो नयाँ बाटो एक सन��देश हो – आफ्नै स्वर, आफ्नै माध्यम। मैले लेखमार्फत यस यात्रालाई आफ्ना आँखाबाट देख्ने प्रयास गरेको छु।नेपथ्यको यो साहसी प्रयासबारे मेरो केही शब्द। समय छ भने पढ्नुहोस्, महसुस गर्नुहोस्। https://t.co/y5wMVtEd2Q
@brb1954 अनि अहिलेका सरकार प्रमुख तपाईंकै गुरु होइनन् त ? १७ हजारको ज्यान सिद्धाएर तपाईँहरुहले पन्चायतै फर्काउन रहेछ होइन त ? नैतिक जिम्मेवारी तपाईंको पनि हो कामरेड बाबुराम ....
दूरदर��जका महिला लोकसेवा लड्छन्, राजधानीका सौखिन महिला अचार बनाउने तालिममा व्यस्त छन्...(Copied) # कुरा अलि चित्त बुझेर लेखेको ... कसैको वास्तविक जीवनमा मेल खान गएमा अथवा कसैलाई रिस उठेमा पढ्ने आफै जिम्मेवार हुनु होला .... ( Images used are representative only)
आजभोलिका मानिसमा सुन्ने क्षमता निकै नै कम छ , आजभोलि उ केवल सुनाउन चाहन्छ र सुन्ने मानिसले केहि प्रतिक्रिया दियो भने पनि त्यो कुराले सुनाउनेलाई केहि असर पर्दैन, किनकि अगाडी सुन्ने मानिस उसको एकोहोरो कुरा सुन्न नै यो धर्तीमा जन्म लिएको हो कि ��सो ??? #jojassangasambandhitcha #