ईतिहास संग जोडिएका बिवादहरु दस्ताबेज र पुरातात्वीक प्रमाण हरु जुधाएर निवारण गरिने होलान्त, कसैको ब्याक्तिगत र पारिवारिक मामला लाई ईस्यू बनाएर चरित्र-हत्या गर्ने कार्य 'डर्टी-ट्याक्टिस' भएन ?
पशु-तुल्य किन-बेच गरिएका काला जातिले झण्डै तिन-सय बर्ष पहिले दासता बिरुद्ध बिद्रोह गरे, तर लिम्बुहरु विभेद बिरुद्ध बिद्रोह त परको कुरा स्वजातिय चेत सम्म छैन, मलाई गलत साबित गरेर देखाउ ।
यज्ञमणी न्यौपानेले संसदमा लिम्बुबारे बोलेको २ शब्द सर्बत्र डुलाईदैछ, संविधानसभाताका माओबादिले गरेको पहल- प्रयत्न बुझेर सहयोग गर्दिएको भए ? आत्मसमिक्षा गर्ने कि ?
एक तिब्बती शरणार्थिले UN अगाडि आफुलाई जलाए, तरङ्ग स्वरुप सर्बत्र free Tibet को नारा लाग्दैछ, घटना नियोजित हुन सक्छ । त्यो तरङ्ग छाल वा शूनामी कुन रुपमा हामी सम्म आईपूग्ने हो सतर्क रहौ ।