"मलाई पहिले लाग्थ्यो—हामीले सुन्ने–सुनाउने पौराणिक कथा र दन्त्यकथाहरू केवल कल्पना हुन्, यथार्थमा त्यस्ता घटना हुँदैनन्। तर सम���सँगै महसुस हुँदैछ, कंसको कथा त केवल कथा होइन रहेछ—त्यसको प्रतिबिम्ब आज पनि यथार्थमै देख्न सकिन्छ।"
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! 🎉
यो नयाँ वर्षले हाम्रो ज���वनमा खुशी, सफलता, स्वास्थ्य र समृद्धि लिएर आओस् ।
हाम्रा सबै सपना पूरा होऊन्, हरेक दिन उत्साह र उज्यालोले भरियोस्। सबै सबैमा मंगलमय शुभकामना ।🌸✨🙏
साउथ ईन्डियन फिल्मको सुटिङ्ग जस्तो देखिने यो भिडियो जेन जि का गृहमन्त्री ओमप्रकाश अर्यालको धनुषा भ्रमणको रे ! परिवर्तन भनेको यस्तो पो हुनूपर्छ।🤣🤣
#sauravshrestha